Kath Khabar
देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ ।
तीन दिन भारी वर्षा हुने
तीन दिन भारी वर्षा हुने जुन कुरा यस वर्षको मनसुनको तीन महिनाको अवधि व्यतीत भइसक्दा रेकर्ड भएको वर्षाको आधाआधी मात्र वर्षा भएको पाइएको छ। मनसुन सुरु भएयता एक साता अघिसम्म सरदर ६५५.५ मिलिमिटर मात्र वर्षा भएको छ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार सहित थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार सहित थप दुईजना पक्राउ नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ यो प्रकरणमा अनुसन्धानको जिम्मा पाएको सीआईबीले यसमा चिनियाँको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ ।
Weather Update