Kath Khabar
गहनाका लागि ५२ वर्षीया महिलाको हत्या
गहनाका लागि ५२ वर्षीया महिलाको हत्या उनले चोरी गरेको भिभो कम्पनीको मोबाइल, गालेर स्वरूप परिवर्तन गरेको अवस्थामा सुनको सिक्री १ थान, तिलहरी १ थान, सुनका कानबाली १ जोडा र सुनको चन्द्रमा १ थान समेत बरामद गरिएको उनले जानकारी दिए । 
रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु १४ जना घाइते
रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु १४ जना घाइते दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना पुरुष र दुई जना महिला रहेका प्रहरीले जानकारी दिएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
कालिखोलामा पहिरो खस्दा नारायणग-मुग्लिन सडक अवरुद्ध
कालिखोलामा पहिरो खस्दा नारायणग-मुग्लिन सडक अवरुद्ध पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।
काठमाडौंमा भारी वर्षा, नदी क्षेत्रका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौंमा भारी वर्षा, नदी क्षेत्रका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह भारी वर्षाको कारण वाग्मती, विष्णुमती, मनहरा, कर्मनाशालगायतका नदीहरूको जलस्तर माथि आइपुगेको छ ।
लण्डन र न्युयोर्कबाट फिर्ता ल्याइएको ११ औँ र १८ औँ शताब्दीका सूर्य र महिषासुर मर्दिनीको मूर्ति पदस्थापन गर्ने तयारी
लण्डन र न्युयोर्कबाट फिर्ता ल्याइएको ११ औँ र १८ औँ शताब्दीका सूर्य र महिषासुर मर्दिनीको मूर्ति पदस्थापन गर्ने तयारी सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ । मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ ।
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा ३ जना घाइते
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा ३ जना घाइते सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि  बिहान लु २ च २८४९ नम्बरको जीप माथि ढुङ्गा सहितको पहिरो खस्दा चालक सहित ३ जना घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
Weather Update