Kath Khabar
पोखरामा ५ महिनाअघि भएको यतीको जहाज दुर्घटनाको रिपोर्ट फ्रान्सबाट आयो, अध्ययन गर्दै आयोग
पोखरामा ५ महिनाअघि भएको यतीको जहाज दुर्घटनाको रिपोर्ट फ्रान्सबाट आयो, अध्ययन गर्दै आयोग ५ महिनाअघि पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर-७२ जहाजको ब्ल्याकबक्स रिपोर्ट आइपुगेको छ। पर्यटन मन्त्रालयद्वारा गठित जाँच आयोगले उक्त रिपोर्ट अध्ययन-विश्लेषण गरिरहेको एक सदस्यले बताए।
१०० किलो सुन प्रकरणको फाइल राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो
१०० किलो सुन प्रकरणको फाइल राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाउने छ । सीआईबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छन् । विभागले पहिलोपल्ट अनुसन्धान चल्दा चल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई दिएको हो ।
भक्तपुरका पौराणिक पोखरीहरुमा पैदल यात्रा, हजारौं नगरवासीको सहभागिता
भक्तपुरका पौराणिक पोखरीहरुमा पैदल यात्रा, हजारौं नगरवासीको सहभागिता पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले गरेका थिए।पदयात्रामा हजारौं नगरबासीको सहभागिता रहेको थियो। नगर भित्र रहेका पोखरीहरुलाई केन्द्रमा राखी पर्यटन प्रबद्र्धनको योजना बनाएको सम्भबतः यो पहिलो पटक हो।
सरकारले गर्यो  भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
सरकारले गर्यो भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।
मोबाइल क्लिनिक विवादमा आएपछि रविले भने- 'भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला'
मोबाइल क्लिनिक विवादमा आएपछि रविले भने- 'भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला' रास्वपा सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्नको लागि सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।
मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौं विश्वविद्यालयले दियो ‘फेलोसिप’
मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौं विश्वविद्यालयले दियो ‘फेलोसिप’ मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।
Weather Update