पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
शुक्रबार, साउन १९, २०८०
सामाखुशीको खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो
शुक्रबार, साउन १९, २०८०
बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो ।
मारवाडी सेवा समितिको २० वर्षे सम्झौता रद्द, गौशालाको धर्मशाला पशुपतिनाथ मन्दिरको स्वामित्वमा
बिहीबार, साउन १८, २०८०
सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छाड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको हो।
छोरीलाई विष खुवाइ आत्महत्या गर्ने आमालाई हत्या आरोपमा ३ वर्ष कैद
बिहीबार, साउन १८, २०८०
उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।
गुण्डागर्दी विरुद्ध निर्मम बन्दै काठमाडौं प्रहरी, बौद्ध र थलीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ
बिहीबार, साउन १८, २०८०
'ब्रोकन विन्डो सिद्धान्त (अपराधिक घटनाका संकेतहरुको नियन्त्रण) अनुरुप गुण्डा, ग्याङ समूहलाई सानो स्वरुपमै निमिट्यान्न पार्ने र आम व्यवसायी, उद्योगी, व्यापारी र आम जनतालाई शान्त, स्वतन्त्रपूर्वक बस्न पाउने अधिकारको संरक्षण गर्न यो अभियान अगाडि बढाएका छौं,' एसएसपी कार्कीले भने ।
भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी
बिहीबार, साउन १८, २०८०
'सिङ्गुस खाएर मङ्गलवार राति देखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ', प्रनाउ भण्डारीले भन्नुभयो ।
महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै
बिहीबार, साउन १८, २०८०
वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताइएको छ ।
पुनले प्राप्त गरेको 'द रामोन म्यागासेसे' पुरस्कारको शुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ ।
एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने !
बिहीबार, साउन १८, २०८०
विसं १९९० देखि शुरू भएको एसएलसी परीक्षा संघीयता आएसँगै खारेज हुने संघारमा पुगेको हो । मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ ।
अधिवक्ता भगवती पाण्डे पक्राउ
बुधबार, साउन १७, २०८०
टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनि बीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।
३ दिनसम्म लिफ्टमा फस्दा महिलाको मृत्यु
बुधबार, साउन १७, २०८०
लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो ।
आफ्नै साथीको हत्या गरेको अभियोगमा ५ जना कारागार चलान, उमेर नपुगेका १ जना बाल सुधारगृहमा
बुधबार, साउन १७, २०८०
असार २२ गते भोजपुर-१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधान सहित ७ जना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए। ६ जना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर-१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए।
चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन, महिलाका लागि निःशुल्क
बुधबार, साउन १७, २०८०
चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उनले घोषणा गरे ।
साताको लोकप्रीय

