Kath Khabar
काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु
काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु सो घटनामा परी गणेश तामाङकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
चुहावट नियन्त्रणका लागि नेपाल आयल निगमको इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली
चुहावट नियन्त्रणका लागि नेपाल आयल निगमको इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली ‘टप लोडिङ’ प्रणालीमा १ मिनेटमा १ हजार २०० लिटर पेट्रोलियम पदार्थ लोड अनलोड गर्न सकिन्छ। ‘बटम लोडिङ’ मा भने त्यसको दोब्बर अर्थात २ हजार ४०० लिटर लोड तथा अनलोड गर्न सकिने उपाध्यायले बताए।
नागरिकता सम्बन्धी कसुरमा उप-मेयर मीरा कुमारीका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुरमा उप-मेयर मीरा कुमारीका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि कारागार चलान सो मुद्दामा १२ दिनअघि उपमेयर मीरा कुमारी १ लाख धरौटी बुझाएर रिहा भएकी थिइन्। अनुसन्धानको क्रममा पटक-पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मीरा गत साउन ८ गते धरौटी बुझाएर रिहा भएकी थिइन्।
१३ सय वर्ष भन्दा पुरानो कार्यविनायकमा सुनको छाना र गजुरका लागि गायक योगेश्वर अमात्यले दान गरे १०८ तोला सुन
१३ सय वर्ष भन्दा पुरानो कार्यविनायकमा सुनको छाना र गजुरका लागि गायक योगेश्वर अमात्यले दान गरे १०८ तोला सुन गायन होस् या जीवनशैली सबैमा पृथक पहिचान बनाएका अमात्य सभ्यता, सम्पदाको जगेर्नामा निरन्तर सक्रिय छन्। गुठी विधेयकको समयमा भएका आन्दोलनमा होस् या पुरातात्विक धार्मिक महत्वका हराएका मूर्ति खोज्न देखि उपत्यकाका सम्पदा संरक्षणमा निरन्तर आवाज उठाउँदै आइरहेका छन्। 
भारतको केदारनाथ मार्ग गौरीकुण्डमा भीषण बाढीपहिरोमा परी ३ को मृत्यु, १९ जना बेपत्ता
भारतको केदारनाथ मार्ग गौरीकुण्डमा भीषण बाढीपहिरोमा परी ३ को मृत्यु, १९ जना बेपत्ता पहिरोमा परेर बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी रहेको अधिकृत नन्दनसिंहले जानकारी दिए। घटनास्थल नजिक नेपालीको ढाबा थियो, उनीहरू कर्णाली प्रदेश निवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूको पहिचान भने खुल्न सकेको छैन।
सई रितेश थापाको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते 
सई रितेश थापाको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते  राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर तथा नेपालको खेलकुद इतिहासमै पहिलो म्याचफिक्सिङ काण्डमा मुछिएका रितेश थापाको कुटाईका कारण राष्ट्रिय खेलाडी भरत शाह गम्भिर घाइते भएर अस्पतालमा भर्ना भएका छन् । रितेशले बियरका ग्लासले भरतको टाउको देखि शरीरका विभिन्न भागमा आक्रमण गरेका हुन् । शरीरभर ४० भन्दा धेरै टाँका छन्, टाउकोमा मात्र...
सबैभन्दा बढी विषादी केरामा भेटियो
सबैभन्दा बढी विषादी केरामा भेटियो फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ ।
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता भुसाल शुक्रवार बिहान ७:१५ बजे बगाई बेपत्ता भएको भएको खोज तलास भइरहेको र हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ ।
दोलखामा गएको पहिरोमा परी एक जनाको मृत्यु, तीन जना घाइते
दोलखामा गएको पहिरोमा परी एक जनाको मृत्यु, तीन जना घाइते गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
Weather Update