Kath Khabar
इक्यानमा सुरु भयो, चुनावी माहौल
इक्यानमा सुरु भयो, चुनावी माहौल इक्यानको बिधानमा नैं दुई कार्यकालसम्म अध्यक्ष बन्न पाउने व्यवस्था रहेको छ । विधानमा उल्लेखित सोही व्यवस्था अनुसार मैले दोस्रो कार्यकालको लागि अध्यक्ष पदको लागि उम्मेदवारी दिएको हो,
कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सौतेनी आमाले बासीभात खान दिएको झोँकमा मारेर जलाउने युवक पक्राउ
सौतेनी आमाले बासीभात खान दिएको झोँकमा मारेर जलाउने युवक पक्राउ मिरा देवीको मृत्यु भए लगत्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले जानकारी गराएका छन् ।
चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए क्याप्टेन चेतबहादुर गुरुङ
चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए क्याप्टेन चेतबहादुर गुरुङ क्याप्टेन चेतबहादुर गुरुङ चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए । सन् २०१९ को अप्रिलमा लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ 
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ  उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो। रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ। 
विराटनगरमा साइकल यात्रीमाथि मुक्का प्रहार गर्ने आयुष भेटवाल पक्राउ
विराटनगरमा साइकल यात्रीमाथि मुक्का प्रहार गर्ने आयुष भेटवाल पक्राउ घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु क्याप्टेन चेतबहादुर गुरूङले उडाएको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार थिए ।
ललिता निवास प्रकरण :  मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ 
ललिता निवास प्रकरण :  मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ  पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । 
Weather Update