'ब्रेक शु' सुन प्रकरण : पक्राउ परेका २ चिनियाँ नागरिकसँग भारतीय आधारकार्ड फेला
आइतबार, भदौ ३, २०८०
काठमाडौंको वनस्थली बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
आइतबार, भदौ ३, २०८०
मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् ।
दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा २६ यात्रु घाइते
शनिबार, भदौ २, २०८०
तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता
शुक्रबार, भदौ १, २०८०
अनुसन्धानमा खटिएका एक अधिकारीले ‘ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
शुक्रबार, भदौ १, २०८०
ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौैँ देखि कायम छ ।
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
शुक्रबार, भदौ १, २०८०
दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर (पूर्णपाठ)
बिहीबार, साउन ३२, २०८०
सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ ।
साताको लोकप्रीय

