अध्यागमन विभागका महानिर्देशक अधिकारी सुन तस्करी प्रकरणमा गृह मन्त्रालय तानिए
बिहीबार, भदौ ७, २०८०
हरिहर भवनस्थित पशुसेवा विभागमा अनिश्चितकालका लागि तालबन्दी
बिहीबार, भदौ ७, २०८०
बजेट वक्तव्यबाट पशुपक्षी क्षेत्रका कार्यालय र निकायहरुको बजेट कटौती गरी अहिले काम ठप्प हुने अवस्थामा पुर्याएको तथा पशुपक्षीजन्य महामारी, रोग नियन्त्रण, उपचार र राहत प्रदान गर्न सरकार गम्भीर नभएको विरोधमा आन्दोलन भइरहेको उहाँको भनाइ छ ।
बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना : ७ जनाको मृत्यु, मृतक सबैको सनाखत
बिहीबार, भदौ ७, २०८०
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्रिशूली बस दुर्घटनामा मृत्यु भएका ८ मृतकमध्ये चार जनाको सनाखत
बुधबार, भदौ ६, २०८०
बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई भने सकुशल उद्धार गरिएको छ प्रहरीले जनाएको छ ।
पोखराकी २५ वर्षीया पत्रकार एलिजाले पेट्रोल छर्केर गरिन् आत्मदाह
बुधबार, भदौ ६, २०८०
पोखरा-२० भलाममा २०५५ पुस २७ मा जन्मिएकी एलिजाको गत वर्ष मात्र विवाह भएको थियो। उनको पेटमा शिशु समेत हुर्किंदै गरेको बताइएको छ। उनले आत्मदाह गर्नुको कारण खुलेको छैन।
बाल सुधार गृहबाट फरार थप १० जना उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
बुधबार, भदौ ६, २०८०
१८ वर्षको उमेरमा ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरो लगायतका कारण आइतवार बिहान ज्यान गएपछि सुधार गृहमा शुरु भएको घटनाले सोमवार भयावह रुप लिएको थियो ।
अस्पतालबाट रकम लेनदेन गरी बेपत्ता पारिएको शिशुको उद्धार, छ जना अभियुक्त पक्राउ
बुधबार, भदौ ६, २०८०
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र उनको समूहले बिक्री गरेको नवजात शिशुको प्रहरीले उद्धार गरेको छ। बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलेको छ।
साताको लोकप्रीय

