सडक कालोपत्र भएपछि बजार बन्यो खौलारा गाउँ
बिहीबार, पुस २१, २०७९
हरेक शिवको मन्दिर अगाडि किन राखिन्छ नन्दिको मूर्ति !
बिहीबार, पुस २१, २०७९
नन्दीलाई भगवान शिवको वाहन मानिन्छ। भगवान शिवलाई नन्दी धेरै मनपर्ने विश्वास छ। जहाँ शिव हुन्छ त्यहाँ नन्दी पनि हुन्छ। हिन्दू पौराणिक कथाहरूमा भगवान शिव र नन्दीको बारेमा धेरै कथाहरू छन्।
आफ्नै छोरा र ज्वाइँले बुबाको हत्या गर्न सुटरलाई दिए ५ लाख सुपारी
बुधबार, पुस २०, २०७९
सम्पत्तिकै विवादका कारण प्रदीप दासले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
राहदानी तथा कन्सुलर विभागमा ३० जना कम्प्युटर अपरेटरको सरुवा
बुधबार, पुस २०, २०७९
राहदानीमा देखिएको भिडभाड कम गर्न ठूलो संख्यामा कम्प्युटर अपरेटरहरू विभाग पठाइएको मन्त्रालयले जनाएको छ । प्रशासनलाई प्राप्त विवरण अनुसार ३० जना अपरेटर मध्ये १९ जनालाई राहदानी विभाग र बाँकी ११ जनालाई कन्सुलर विभाग पठाएको छ ।
आजदेखि दरबारमार्गमा पार्किङ निषेध
बुधबार, पुस २०, २०७९
मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो।
पेट्रोलियम पाइपलाइनको सम्वर्द्धन र सुरक्षाको लागि नागरिकको दायित्व
बुधबार, पुस २०, २०७९
सन् २०२२ मा नेपाल अधिराज्यभर इन्धनको खपत ७५ प्रतिशतले वृद्धि भएको एक तथ्याङ्कले पनि पुष्टि गर्दछ । नेपाल आयल कर्पोरेसनका प्रवक्ताका विनीत मणि उपाध्यायको भनाई अनुसार दैनिक ३५ लाख लिटर खपत हुने हाम्रो देशमा सन् २०२२ मा बढेर ५५ लाख लिटरको माग भएको बताउनुहुन्छ ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला
बुधबार, पुस २०, २०७९
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा चरेस नियन्त्रण ऐन, २०३३...
बालबालिका लक्षित लागुऔषधको ‘हटस्पट’ बन्दै जुम्ला
बुधबार, पुस २०, २०७९
जुम्ली अभिभावकलाई आगुऔषधको दुर्व्यसनबाट बालबच्चालाई जोगाउनै मुस्किल हुने अवस्था आएको छ। कुलतमा फसेका कतिपय बालबच्चालाई अभिभावकले सुधारगृहमा भर्ना गरेका छन्। जिल्लामा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।
एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीले पाए रु चार लाख भत्ता
बुधबार, पुस २०, २०७९
आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।
नेपाली सेनाका उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा
मंगलबार, पुस १९, २०७९
उपरथी शाहीले आफ्नो पदावधि १ वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरे सँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।
गृहमन्त्री लामिछानेलाई कुलमान घिसिङको बधाई
मंगलबार, पुस १९, २०७९
सिंहदरबारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण सेवा अवरुद्ध
मंगलबार, पुस १९, २०७९
अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ ।
गहना लुट्न, दुध लिन गएकी ६० वर्षीया बृद्धाको ढुंगा र हँसियाले हानेर हत्या
मंगलबार, पुस १९, २०७९
पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
साताको लोकप्रीय

