तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता
शनिबार, पुस २३, २०७९
कोरोना भाइरस सङ्क्रमणबाट आज एक जनाको मृत्यु
शनिबार, पुस २३, २०७९
नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
शालीनदीमा स्वस्थानी मेला सुरु
शुक्रबार, पुस २२, २०७९
समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि शान्ति सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते
शुक्रबार, पुस २२, २०७९
बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।
यसरी गरियो "एकीकरण पदयात्रा" कार्यक्रम शुभारम्भ (फोटो सहित)
शुक्रबार, पुस २२, २०७९
उक्त पदयात्रा कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनीहरुको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खट्टिएको टोलीको सहभागिता रहेको छ ।
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
शुक्रबार, पुस २२, २०७९
मृतक सन्जिव बहादुर रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण राईलाई बुधबार पक्राउ गरेको थियो ।
काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव
शुक्रबार, पुस २२, २०७९
यो कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ । रु एक करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन् ।
पाल्पाको रैनादेविमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ घाइते
शुक्रबार, पुस २२, २०७९
दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै
शुक्रबार, पुस २२, २०७९
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।
काठमाडौँको ग्लासियर इन्टरनेशनल कलेज ९ औं पटक कालोसूची (ब्ल्याक लिष्टमा)
बिहीबार, पुस २१, २०७९
कलेजलाई कर्जा सूचना केन्द्रले विभिन्न बैंकहरुको पत्रानुसार कर्जा नतिरेको भन्दै ९ पटक कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा पर्नेमा कलेज मात्र होइन कलेजका संचालक पनि परेका छन् । कलेजका प्रिन्सिफल दिवस शाक्यले भने, ‘तर कालो सूचीमा पर्नु सामान्य हो । कर्जा नतिरेपछि बैंकले गर्ने यही त हो ।’
ग्वार्कोको ‘फ्लाइओभर’ निर्माण कार्य माघको पहिलो सातादेखि सुरु हुने
बिहीबार, पुस २१, २०७९
‘हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ’, उनले भने, ‘अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो।’
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय
बिहीबार, पुस २१, २०७९
रसिदमा व्यक्तिको नाम, पासपोर्ट नम्बर, दर्ता नं, वस्तुको विवरण र मिती उल्लेख छ। तर यसमा व्यक्तिले तिर्नुपर्ने कर बराबरको मूल्य र कार्यालयको आधिकारिक छाप भने छैन। यस्ता सही छाप नभएका रसिद सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्।
कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन
बिहीबार, पुस २१, २०७९
बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको छ ।
साताको लोकप्रीय

