Kath Khabar
सन्दीप लामिछाने आज धरौटीमा छुट्दै
सन्दीप लामिछाने आज धरौटीमा छुट्दै इजलासले पीडितको बकपत्र भइसकेको, त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, सन्दीपको मानसिक अवस्था राम्रो नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो। यद्यपि उनको मुद्धाको किनारा भने लागिसकेको छैन ।
टिकटक लाइभ मार्फत पनि जुवा, चार जना पक्राउ
टिकटक लाइभ मार्फत पनि जुवा, चार जना पक्राउ अर्को कपिल गिरीले पोकर किङ नामक टिकटक खोली ३ इसेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने प्रेम कडायत र डिल्ली अवस्थीले प्रेम नामक टिकटकमार्फत इसेवा वालेटमा एक महिना ६ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ ।
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते एक हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप पाँच मेट्रिकटन गरी कूल एक हजार पाँच मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो ।
सन्दीपलाई धरौटीमा छाड्न अदालतको यस्ता छन् सर्तहरु
सन्दीपलाई धरौटीमा छाड्न अदालतको यस्ता छन् सर्तहरु अदालतले मागेको २० लाख रुपैयाँ धरौटी बुझाएर उनी भोलि (शुक्रबार) रिहा हुने भएका छन् ।
अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको छ
अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको छ “यत्रो समयसम्म अपराधी पत्ता नलाग्दा छोरीले न्याय पाउने आशा नै मारिसकेका थियौंँ, अहिले नयाँ टोली अनुसन्धानका लागि आएको सुनेकी छुँ”
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना 
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना  कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले ८ लाख ५९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । ०६९ वैशाख देखि असारसम्म ट्रायलमा फेल भएका १,२०० जनाको नतिजामा फेरबदल गरिएको थियो ।
गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी
गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने हालसम्म राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेको छैन् । राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयनमा आएपछि सरकारी सेवा लिन डकुमेन्ट बोक्ने झन्झट अन्त्य हुनेछ ।
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा सोमबार शुभारम्भ भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ ।
नेपाली सेनाले यसरी गर्यो केबलकार उद्धार अभ्यास
नेपाली सेनाले यसरी गर्यो केबलकार उद्धार अभ्यास केबलकारसँग सम्बन्धित संभावित दुर्घटनाहरूलाई दृष्टिगत गरि सोको पूर्व तयारी स्वरुप नेपाली सेनाले चन्द्रागिरी हिल्स् लिमिटेडसँग सहकार्य गरी मंगलबार चन्द्रागिरी हिल्स् लिमिटेडको केबलकार थानकोटमा “केबलकार उद्धार अभ्यास“ संचालन गरेको जानकारी दिएको छ ।
Weather Update