मापदण्ड भन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा
बिहीबार, माघ ५, २०७९
लगातार ३ दिनको बिदाले राहदानी विभागमा सेवाग्राहीको कुम्भ मेला झैँ भिड
बुधबार, माघ ४, २०७९
मङ्गलवार कार्यालय खुल्दा बाटो छिचोल्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्यो । अरु सामान्य बेलामा एउटा मात्र लामो लाइन हुने गरेको विभागमा मङ्गलवार ३ वटा लाइन थिए । तर लाइन नसर्दा सेवाग्राही निराश भए ।
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
बुधबार, माघ ४, २०७९
वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।
आगोले जलेर २ जनाको मृत्यु
बुधबार, माघ ४, २०७९
आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ललितपुरको सुनाकोठीस्थित वडा कार्यालयमा चोरी
बुधबार, माघ ४, २०७९
उक्त भवनको झ्याल खुला रहेको अवस्थामा अपरचित व्यक्तिहरु भित्र प्रवेश गरी उक्त सामान चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी घटनास्थलमा पुगी आवश्यक अनुसन्धान गर्नुका साथै चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
सन्दीप लामिछाने प्रकरण: उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्च जाने उच्च सरकारी वकिलको तयारी
बुधबार, माघ ४, २०७९
‘सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्चमा निवेदन हाल्ने भन्ने लगभग टुंगो लागेको छ। हामी तयारी गरिरहेका छौं'।
ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिकोत्सव : मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
बुधबार, माघ ४, २०७९
स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।
राष्ट्रिय सभाअध्यक्ष तिमिल्सिना र चीनका राजदूत बीच भेट
बुधबार, माघ ४, २०७९
चीनको २२ औं राजदूतका रुपमा नेपाल आउनुभएका सोङसंगको भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना काल देखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ,सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताउनुभयो ।
सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, माघ ४, २०७९
पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पोखरा विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव परिवारजनलाई बुझाइयो
बुधबार, माघ ४, २०७९
सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।
वरिष्ठ नेत्र चिकित्सक डा. रुइतलाई १३ करोडको पुरस्कार
बुधबार, माघ ४, २०७९
बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका थिए ।
४४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
मंगलबार, माघ ३, २०७९
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम तेस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन : नागरिक उड्डयन प्राधिकरण
सोमबार, माघ २, २०७९
एउटा फेसबुकमा लाइभ भएको भिडिओ देखिन्छ। त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ। यसमा सत्यता छैन।
साताको लोकप्रीय
