Kath Khabar
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ - प्रधानमन्त्री दाहाल
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ - प्रधानमन्त्री दाहाल "केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।"
विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित
विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आएको नेपाल एयरलाइन्सको आरए-४१६ विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकत्ता डाइभर्ट गरिएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
महासंघ प्रतिनिधिमण्डल र सहरी विकास मन्त्री विक्रम पाण्डेबीच भेटघाट,  क्रसर उद्योग संचालनमा देखिएको समस्या छिट्टै समाधान हुने मन्त्री पाण्डेको भनाइ 
महासंघ प्रतिनिधिमण्डल र सहरी विकास मन्त्री विक्रम पाण्डेबीच भेटघाट,  क्रसर उद्योग संचालनमा देखिएको समस्या छिट्टै समाधान हुने मन्त्री पाण्डेको भनाइ  गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले बताउनुभयो । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गर्नुभयो ।
 सिभिल मलमा पुरुष द्वारा आत्मदाहको प्रयास, ट्रमा सेन्टरमा उपचार हुँदै
 सिभिल मलमा पुरुष द्वारा आत्मदाहको प्रयास, ट्रमा सेन्टरमा उपचार हुँदै अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए। 
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ महिलालाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
टिकटक मार्फत अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
टिकटक मार्फत अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ मल्लले ‘क्विक क्यास’ नामक टिकटक  आईडीहरु खोली २ वटा ई-सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको प्रश्न
गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको प्रश्न ‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न ? हामी चिन्दैनौं।’
डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ 
डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ  ललितपुरको झरुवारासी एरियामा उनी लगायतका व्यक्तिहरुले डाँका गर्न जाने क्रममा साविक झरुवारासी गाविस-३ त्रिवेणीघाटमा मोटरसाईकल रोकी बसिरहेका ४२ वर्षीय श्रवण खड्कालाई डकैती गर्ने क्रममा उनीहरुले सो व्यक्तिलाई गोली प्रहार गरी ज्यान मारेको अनुसन्धानबाट खुल्न आएको छ ।
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ 
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ  फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो । 
ट्राफिक प्रहरीद्धारा ८६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बिभागमा पत्राचार 
ट्राफिक प्रहरीद्धारा ८६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बिभागमा पत्राचार  निलम्बनका लागि पठाईएका सवारी चालक अनुमती पत्र मध्ये १ जना २९ पटक सम्म ट्राफिक प्रहरीको कार्वाहीमा परेका थिए । 
Weather Update