Kath Khabar
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सञ्जय पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
'विमान दुर्घटना जाँच आयोग'ले काम शुरु गर्‍यो
'विमान दुर्घटना जाँच आयोग'ले काम शुरु गर्‍यो दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो । आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कपनस्थित फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव शुरु
कपनस्थित फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव शुरु बसे पनि शहर, गाउँ कै खाने रहर, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए ।
विमानको ब्ल्याक बक्स सेती खोँचमा भेटियो
विमानको ब्ल्याक बक्स सेती खोँचमा भेटियो “ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,”
पोखरा विमान दुर्घटना - पहिचान खुलेका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने
पोखरा विमान दुर्घटना - पहिचान खुलेका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ ।
पोखरा विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
पोखरा विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार रहेको खुल्न...
पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना
पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना बिहान १०ः३३ बजे उडेको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।
थुनामुक्त भए सन्दीप लामिछाने
थुनामुक्त भए सन्दीप लामिछाने लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा पुगेको थियो। उहाँले पत्र पुगिसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको थियो।
आगामी फागुन देखि लुम्बिनी केबलकार सन्चालनमा आउँदै
आगामी फागुन देखि लुम्बिनी केबलकार सन्चालनमा आउँदै शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले  केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुन देखि सन्चालनमा आउने बताएका हुन् । 
दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने
दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने सो आयोजना हेर्दै आएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ ।
आफ्नै प्रशासकीय भवन निर्माण गर्दै महालक्ष्मी नगरपालिका
आफ्नै प्रशासकीय भवन निर्माण गर्दै महालक्ष्मी नगरपालिका साविकका इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिका उपत्यकाको सबैभन्दा बढी बसोबास वृद्धि भइरहेको नगर हो । तर, महालक्ष्मी नगरपालिकाको आफ्नै प्रशासकीय भवन भने थिएन ।
Weather Update