मन्दिरबाट विभिन्न धनमाल चोरी
सोमबार, पुस २५, २०७९
रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न नौ जना पक्राउ
सोमबार, पुस २५, २०७९
काठमाडौं धुम्बाराहीमा केही व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले रेड मर्युटोरी हो भन्दै १ करोड रूपैयाँमा मोलमोलाई गरी अवैध कारोबार गर्न लागिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
गायीका समिक्षा अधिकारीले भनिन् - कसैले मेरो गित नसुनोस्, अवसर नदेओस् म एक्लै कोठामा गाउँछु
सोमबार, पुस २५, २०७९
सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु
अब अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने
सोमबार, पुस २५, २०७९
अहिले वर्षमा कति विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिए भन्ने थाहा भए पनि तीमध्ये कति विदेशिन्छन्, कतिले के कति रकम विदेश लिएर जान्छन्, कतिले रकम फिर्ता गर्छन्, कति अध्ययन पूरा गरी फर्किन्छन्, कुन देशमा कति विद्यार्थी कुन विषय लिएर अध्ययन गरिरहेका छन् भन्ने लगायतका तथ्याङ्क राज्यका कुनै निकायसँग छैन।
सवारी दुर्घटनामा ललितपुर हात्तीवनका एक व्यक्तिको मृत्यु
सोमबार, पुस २५, २०७९
नम्बर नखुलेको गाडी, बागमती प्रदेश ०१-०२५ च ०८०१ नम्बरको गाडी र बा४२ प ४०९६ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो
भारतमा भएको बस दुर्घटनामा ३ नेपालीको मुत्यु, १४ जना घाइते
सोमबार, पुस २५, २०७९
घटनाको थप विवरण आउन बाँकी छ, उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ ।
विद्युत प्राधिकरण र आयोजनाबिच समन्वय नहुँदा नागढुंगा-मुग्लिन सडक विस्तारमा समस्या
सोमबार, पुस २५, २०७९
‘आयोजनाले प्राधिकरणलाई पोल सार्ने लागत हामी दिन्छौं। अरु लागत प्राधिकरणले बेहोर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ रिजालले भने, ‘यही कुरामा हाम्रो सहमति हुन सकेको छैन। निर्माण व्यवसयीहरु काम गर्न सहज वातावरण खोजिरहेका छन्। हाम्रै कारण समस्या भइरहेको छ।’
राहदानी विभागको सर्भरको समस्या समाधान, राहदानी वितरण शुरु
आइतबार, पुस २४, २०७९
‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवार देखि 'स्मुथ' चलिराखेको छ, आज पनि हामीले कुनै समस्या 'फेस' गरेनौँ, राहदानी वितरण पनि अब शुरु भयो, यसबारेमा छिट्टै सूचना निकालेर जानकारी गराउछौँ ।’
निर्मला कुर्मी प्रकरण : आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री लामिछानेको आग्रह
आइतबार, पुस २४, २०७९
सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो।
ललितपुरको धापाखेलबाट जबरजस्ती करणी गर्ने नेपाली पक्राउ
आइतबार, पुस २४, २०७९
बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पर्याप्त समय र उचित पारिश्रमिकको अभावले राम्रो काम गर्न नपाएका मूर्तिकार डिम्डुङ
आइतबार, पुस २४, २०७९
‘१५-२० लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’, काँक्रे विहार लगायत सुर्खेतमै अन्य धेरै मन्दिरहरू बनाएको बताउने उनी आफूले गरेको राम्रा कामको चर्चा नहुँदा दुख लागेको उनी बताउँछन् ।
आज केही स्थानमा आंशिक बदली, सामान्यतया मौसम सफा रहने
आइतबार, पुस २४, २०७९
राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाली युवासँग विवाह गरेर नेपाल आएकी फिलीपिनो महिलाको फुड ट्रक समाजका लागि उदाहरण
आइतबार, पुस २४, २०७९
विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई जानुभएको थियो । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गर्नुभयो ।
साताको लोकप्रीय

