हुस्सु कुहिरोबाट सावधानी अपनाउन महाशाखाको अनुरोध
बिहीबार, माघ १२, २०७९
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
बिहीबार, माघ १२, २०७९
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ।
ऋण तिर्न नसक्दा आत्महत्या
बुधबार, माघ ११, २०७९
सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण-पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । छोराको बिहेमा भोजसमेत गर्दा मरिक परिवार साढे ३ लाख ऋणमा परेको थियो । उनका श्रीमती र २ छोरा छन् ।
आत्मदाह गरेका आचार्यका श्रीमती ननुकालाई विश्वभरबाट सहयोगको ओइरो
बुधबार, माघ ११, २०७९
उनको मृत्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो । विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।
आफैँलाई आगो लगाएका आचार्यको बिहान ५ बजे निधन
बुधबार, माघ ११, २०७९
आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए । उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए ।
क्रोएसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ
बुधबार, माघ ११, २०७९
बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई पक्राउ गरेको हो ।
बाजुरामा भूकम्पका कारण १ जनाको मृत्यु, विभिन्न ठाउँमा धनमाल क्षति
बुधबार, माघ ११, २०७९
बाजुराको गौमुल गाउँपालिका-२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकायाको मंगलबार दिउँसो आएको भूकम्पमा परी मृत्यु भएको छ । घाँस काटी घरतर्फ फर्किने क्रममा भूकम्पका कारण भिर माथीबाट ढुङगा खसेर टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
आत्मदाहको प्रयास गर्नुअघि यस्तो लेखेका थिए सामाजिक सञ्जालमा प्रेम आचार्यले
मंगलबार, माघ १०, २०७९
यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर,...
मोरङमा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ
मंगलबार, माघ १०, २०७९
षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।
फ्रान्सको बियारिट्जस्थित म्युजियम ‘एसियाटिका’मा फेला पर्यो किलागलको ‘हाथाद्यो’
मंगलबार, माघ १०, २०७९
प्राचीन महत्त्व र अर्थका दृष्टिमा किलागल ‘हाथाद्यो’ लाई विशिष्ट मानिँदै आएको छ । किलागल ‘हाथाद्यो’को तस्बिर जुडिथ कोनन चेजको ‘लिभिङ ट्रेडिसन्स अफ नेपाल : द ब्युटी अफ प्रपोजफुल लिभिङ (२०१९)’ पुस्तकमा उल्लेखित छ । फ्रान्सको दक्षिणपश्चिम विन्दुमा रहेको बियारिट्ज (स्पेन सीमावर्ती) सहरमा रहेका म्युजियम ‘एसियाटिका’मा एसियाका भारत, चीन, तिब्बत र...
मणिवाला सर्प हो भन्दै ठगी, एकजना पक्राउ दुईजना फरार
मंगलबार, माघ १०, २०७९
प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सुदूरपश्चिम र कर्णालीका उच्च भेगमा वर्षासँगै भारी हिमपात
मंगलबार, माघ १०, २०७९
बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । वर्षा र हिमपातले किसान हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको वेला वर्षा र हिमपात भएपछि बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्।
साताको लोकप्रीय

