Kath Khabar
जुम्ला र मुगुका बासिन्दा भूकम्प जाने हल्लापछि रातभर कठ्याग्रिंदो चिसोमा
जुम्ला र मुगुका बासिन्दा भूकम्प जाने हल्लापछि रातभर कठ्याग्रिंदो चिसोमा जुम्ला सदरमुकाममा माइनस डिग्री कठ्याग्रिंदो चिसोमा घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।
गुल्मीमा होटेल सञ्चालन गर्दै आएकी महिलाको हत्या
गुल्मीमा होटेल सञ्चालन गर्दै आएकी महिलाको हत्या होटलेको मूलगेट बन्द थियो, हात खुट्टा बाँधिएको र शव घोप्टो परेको अवस्थामा भएकोले, सहायक ढोका खोलेर हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ ।
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।
थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार
थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।
१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त
१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन् ।     
खाद्य सचेतना बाँड्दै तुलसीपुर मेट्रो कलेज
खाद्य सचेतना बाँड्दै तुलसीपुर मेट्रो कलेज कलेजको फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई खाद्य सचेतताको आवश्यकता र महत्वका बारेमा जानकारी दिएका थिए ।
कैलालीको माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
कैलालीको माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने राति सक्रिय हुने लाटोकोसेरोले मुसा खाने भएकाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ । अध्ययनअनसार लाटोकोसेरोको १ परिवारले १ सिजनमा ३ हजार वटासम्म मुसा खाने गर्छन् । 
नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही
नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही ‘नर्सहरूले मासिक ८ हजार, १० हजार रुपैयाँमा निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था भयावह र कहालीलाग्दो अवस्था हो । म यहीँबाट भन्न चाहन्छु, न्यूनतम पारिश्रमिक पनि नदिइकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । त्यस्ता संस्थाहरूको मन्त्रालयबाट अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ ।’
पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार
पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । बसमा ४८ जना यात्रु सवार रहेका र ३ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।  दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो । 
३ अर्ब ६६ करोडमा ४ लेनको महाकाली पुलले विकास र व्यापारको बाटो खोल्दै
३ अर्ब ६६ करोडमा ४ लेनको महाकाली पुलले विकास र व्यापारको बाटो खोल्दै “नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।” उनले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बताए । 
Weather Update