५ वर्षपछि भेटियो शौचालयको खाडलमा पुरेको श्रीमानको शव, श्रीमती र छोरा पक्राउ
बुधबार, माघ १८, २०७९
बैंकिङ कसूर मुद्दाका तीन जना फरार प्रतिवादीहरू पक्राउ
बुधबार, माघ १८, २०७९
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका-३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका-११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राज कुमार लामा रहेका छन् ।
निहारिका र शिवराजबीच मिलापत्र, अब ‘श्रीमान् - श्रीमती’ भई मिलेर बस्ने
बुधबार, माघ १८, २०७९
आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठ विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सोही समयमा उनले आन्दोलन समेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । गत माघ १५ गते आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठ विरुद्ध...
मकवानपुरगढी गाउँपालिकाद्वारा विद्यालयको दिवा खाजामा गाउँकै कोदो, मकै र फापरका परिकार समावेश गर्नुपर्ने निर्णय
मंगलबार, माघ १७, २०७९
रैथाने बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्दै आएको गाउँपालिकाले यसअघि पनि स्थानीय व्यवसायीहरूलाई कोदो र फापरका दुनोट, सेल, केक, पिज्जा, बिस्कुट लगायतका परिकार बनाउने तालीम दिएको थियो।
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
मंगलबार, माघ १७, २०७९
South African Rand बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
एकै रातमा गाउँभरि श्रृंखलाबद्ध रुपमा चोरी
मंगलबार, माघ १७, २०७९
वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । सिरुबारीका क्याप्टेन पूर्णबहादुर गुरुङको घरबाट ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगिएको छ ।
६ जना थुनुवा फरार घट्नामा ३ प्रहरी निलम्वित, २५ जनाको टिमलाई नै जिल्ला तानियो
मंगलबार, माघ १७, २०७९
आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् ।
वृद्धा बिरामीलाई कुटेको भन्दै अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
मंगलबार, माघ १७, २०७९
पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै उनकै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेकी थिइन् ।
महालक्ष्मी बहुप्राविधिक शिक्षालयद्वारा नि:शुल्क व्यावसायिक तालिमहरू संचालनमा
सोमबार, माघ १६, २०७९
हाल यस शिक्षालयमा ३ वर्षे डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालित छ भने यस शिक्षालयले नगरपालिकाका बिभिन्न वडाहरुबाट माग भई आएका नि:शुल्क छोटो अवधिको तालिमहरू सुरु गरेको छ ।
नेत्रज्योति संघद्धारा नेपालगंजमा दुई हजार आठ सय ६८ विद्यार्थीको निःशुल्क आँखा जाँच
सोमबार, माघ १६, २०७९
विद्यालय बढ्ने विद्यार्थीहरूलाई आँखाको समस्याका कारण कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ।
आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सोमबार, माघ १६, २०७९
आज दिनभरजसो नै बदली रहनेछ । दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य असर परेको छ ।
ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, माघ १६, २०७९
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साताको लोकप्रीय

