Kath Khabar
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ   
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ    बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ  विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न २ जना पक्राउ 
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न २ जना पक्राउ  मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी लगाई दिने र सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाईदिन्छु भन्ने प्रलोभन देखाई गत मंसिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लागी त्यहाँ रहेका अन्य एजेन्टहरु मार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री...
सन्दीपलाई थुनामा राख्न माग सहितको निवेदनमा शुक्रबार पेशी तोकियो
सन्दीपलाई थुनामा राख्न माग सहितको निवेदनमा शुक्रबार पेशी तोकियो ‘सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेक बारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने २ आधार लिएर आज निवेदन दिएका थियौं,’ ‘भोलि शुक्रबारलाई पेशी तोकिएको जानकारी अदालतबाट आएको छ।'
नारायणी नदीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती
नारायणी नदीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती नवलपुर तर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवन तर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ। यति बेला नारायणीको पानी अधिकांश भाग चितवन तर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन्।
नेत्रज्योति संघ र पत्रकार महासङ्घबीच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने
नेत्रज्योति संघ र पत्रकार महासङ्घबीच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने वि.स २०३५ सालमा स्थापना भएको गैरनाफामूलक संस्था नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ
प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ फरार लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति मिथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ गरिएको हो ।
कर्णाली करिडोर खण्डमा अचाक्ली भाडा हुँदा पनि सरोकारवाला निकाय मौन
कर्णाली करिडोर खण्डमा अचाक्ली भाडा हुँदा पनि सरोकारवाला निकाय मौन कालिकोटको खुलालु देखि हुम्लाको सल्लील्ला खण्डको सडकमा कुनै मापदण्ड नतोकिएका कारण यात्रुहरु चर्को भाडा तिर्न बाध्य देखिएका छन् । सरोकारवाला निकाय उदासिनता देखिए पछि हुम्ला,मुगु,बाजुरा जिल्लाका सर्वसाधारण नागरिक यातायात व्यवसायीहरुको महंगो भाडाको मार खेप्न बाध्य छन् ।
९ केजी १३५ ग्राम सुन सहित युएई मूलका क्यानेडियन नागरिक पक्राउ 
९ केजी १३५ ग्राम सुन सहित युएई मूलका क्यानेडियन नागरिक पक्राउ  स्रोतका अनुसार सुन तस्करले भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाऊँदै आएका छन् । गत महिना १९ केजी सुन सहित २ सुडानी नागरिक पक्राउ परेका थिए ।
भारतको अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला
भारतको अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए।
आज विश्व सिमसार दिवस
आज विश्व सिमसार दिवस प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए।
नेपालमा पहिलोपटक "दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन" सम्पन्न
नेपालमा पहिलोपटक "दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन" सम्पन्न सम्मेलनमा "रिइम्याजिनिङ द फ्युचरः ट्रान्स एण्ड जेन्डर डाइभर्स पिपल्स कन्भेनिङ" शीर्षकमा छलफल गरिएको थियो। एपिटिएनले आयोजना गरेको सम्मेलनमा ४० भन्दा बढी पारलैंगिक महिला र पारलैंगिक पुरूषको सहभागिता थियो।
धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ
धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । बाँकी ३ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update