Kath Khabar
सुतेरै यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा
सुतेरै यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ ।
बागमतीमा ७० अंक ल्याए सवारी लाइसेन्स पाइने
बागमतीमा ७० अंक ल्याए सवारी लाइसेन्स पाइने कार, जिप, डेलिभरी भ्यानको हकमा घुमाउरो (आठ आकार)मा २ पटकसम्म अंकित रेखा छोए पनि अनुत्तिर्ण भइँदैन।
भ्यालेन्टाइन सप्ताह शुरु, आज ‘रोज डे’
भ्यालेन्टाइन सप्ताह शुरु, आज ‘रोज डे’ आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ई. पू. २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन शुरु भयो। जसले प्रेमका लागि जीवन परित्याग गरे।
नर्भिकमा फागुन ७ गते सुगरका बिरामी लक्षित वृहत कार्यक्रम हुने
नर्भिकमा फागुन ७ गते सुगरका बिरामी लक्षित वृहत कार्यक्रम हुने दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
महानगरले भत्कायो मैतीदेवीचोकमा रहेको प्रहरी बिट
महानगरले भत्कायो मैतीदेवीचोकमा रहेको प्रहरी बिट मैतीदेवी चोकस्थित सडकमै रहेको उक्त प्रहरी बिट महानगरले हटाउन आग्रह गरेपछि प्रहरीले बिटमा रहेका सामान सारेका थिए ।
लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा
लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश उनलाई नवलपुर जिल्ला अदालतले बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शाहलाई दुई वर्ष ६ महिना कैद र १० लाख जरिवानाको सजाय सुनाएको हो ।
पोखरामा दुर्घटनाग्रस्त यती एयरको विमान दुर्घटनाको प्रारम्भिक तथ्य फेला
पोखरामा दुर्घटनाग्रस्त यती एयरको विमान दुर्घटनाको प्रारम्भिक तथ्य फेला काठमाडौँबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।
त्रिवि र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा अब निःशुल्क इन्टरनेट
त्रिवि र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा अब निःशुल्क इन्टरनेट सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याइने प्राधिकरणले जानकारी दिएको छ ।
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर हत्या गर्ने दम्पति पक्राउ
श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर हत्या गर्ने दम्पति पक्राउ दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
Weather Update