Kath Khabar
जानकी मन्दिरमा बिवाह बन्धनमा बाँधिए निहारिका राजपुत र शिवराज श्रेष्ठ
जानकी मन्दिरमा बिवाह बन्धनमा बाँधिए निहारिका राजपुत र शिवराज श्रेष्ठ मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति-पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।
१० करोड घुस मागेको अडियो प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
१० करोड घुस मागेको अडियो प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक  उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ ।
फागुन १ गते वाग्मती प्रदेशमा "जनयुद्ध दिवश"को अवसरमा सार्वजनिक विदा घोषणा
फागुन १ गते वाग्मती प्रदेशमा "जनयुद्ध दिवश"को अवसरमा सार्वजनिक विदा घोषणा ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’
बाल सुधारगृहमा बालकहरुबीच झगडा, गृहमै आगजनी
बाल सुधारगृहमा बालकहरुबीच झगडा, गृहमै आगजनी नेपालगन्जबाट भक्तपुर बाल सुधार गृहमा लैजाने क्रममा राती असन्तुष्ट बालकहरूले सुधार गृहमा आगजनी गरेका हुन । स्थानान्तरण गर्ने क्रममा बालकहरूको नाम बोलाउन लागेपछि स्थिति तनावपूर्ण भएको हो । 
मेट्रो कलेजमा 'हामी सुन्छौ, हामी गर्छौ' अभियान
मेट्रो कलेजमा 'हामी सुन्छौ, हामी गर्छौ' अभियान ‘तथ्यताको परीक्षण नगरेर सामाजिक सञ्जालमा आएको भरमा पोष्टहरु शेयर गर्ने प्रवृत्ति युवाहरुमा बढिरहेको छ, यसले समाजलाई गलत दिशातर्फ मोडिरहेको छ ’
प्रधान सेनापतिद्वारा सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान पदोन्नती हुनु भएका उपरथी कृष्णदेव भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।
फागुन १८-२० मा नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै
फागुन १८-२० मा नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै एस.डि प्रोमो मिडिया प्रा.लि एउटा नेतृत्वदायी संस्था हो जसको आयोजनामा हुन गइरहेको यस एक्स्पो यही फागुन १८-२० मा भृकुटिमण्डपमा हुनेछ।
हराएको २० थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण
हराएको २० थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र सात वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।
डिल्लीराम विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् करिश्मा मानन्धर
डिल्लीराम विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् करिश्मा मानन्धर फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएपछि नायिका मानन्धर साइबर ब्यूरोको सहयोग लिन पुगेकी हुन् । 
नेपाली सेनाको प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक २०७९ सम्पन्न
नेपाली सेनाको प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक २०७९ सम्पन्न नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्नभती हुँदै पुग्ने राजपत्र अनंकित वरिष्ठतम पद प्रमुख सुवेदार/जेष्ठ सुवेदार हो ।
फेक आइडी मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ
फेक आइडी मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Weather Update