डुकुछापको विकास निर्माणमा वडाअध्यक्षको सक्रियताप्रति म नाजवाफ
मंगलबार, फागुन २, २०७९
सेजको निर्माणाधीन भवनको ढलान खस्यो
मंगलबार, फागुन २, २०७९
उक्त भवन निर्माणको जिम्मा काठमाण्डौको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो । सेजको ए ब्लकमा निर्धाणाधिन उक्त प्रदर्शनी भवन सहित चमेना गृह, २ वटा प्रवेशद्धार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो ।
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सिंहदरबारमा जारी
मंगलबार, फागुन २, २०७९
विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।
भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग
सोमबार, फागुन १, २०७९
चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकता अनुसार नेपालीहरूलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।
द्वन्द्वपीडित र नागरिक समाजद्वारा ‘जनयुद्ध दिवस’ मनाउने निर्णय विरुद्ध विरोध तथा ब्यानर प्रदर्शन
सोमबार, फागुन १, २०७९
सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन्। सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रदै फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन्, ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानर सहित उनीहरुले प्रदर्शन गरेका हुन्।
काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीका दुवै सडक २ महिनाका लागि बन्द
सोमबार, फागुन १, २०७९
द्रुत गतिमा सडक कालोपत्रे लागि आजदेखि २ महिना सम्म बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए । ट्राफिक प्रहरी महाशाखाले पनि चापागाउँ-कान्ती लोकपथ र नौबिसेको बाटो वैकल्पीक रुपमा प्रयोग गर्न अनुरोध गरेको छ।
भारत पठाउन लागेको ४८ वटा गाई गोरु सहित १ व्यक्ति प्रहरीको नियन्त्रणमा
सोमबार, फागुन १, २०७९
पक्राउ पर्नेमा सम्सी-७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।
बागमती प्रदेशले ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था फागुन २ गते देखि लागू गर्दै
सोमबार, फागुन १, २०७९
यो व्यवस्थामा ट्रायल पास हुन लिखित परीक्षामा स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । यसमा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटिएको हुनेछ ।
वीरेन्द्र गोइत आयल निगमको नायब प्रबन्ध निर्देशकमा बढुवा
आइतबार, माघ २९, २०७९
यसअघि उनले आयल निगमको प्रवक्ताको जिम्मेवारी समेत बहन गरिसकेका छन्। इन्धन आपूर्ति र वितरणमा अनुभवी भएकाले उनलाई चाँडै बजार व्यवस्था विभागको नेतृत्व दिने निगम व्यवस्थापनको तयारी छ।
ललितपुरको ग्वार्कोमा शनिवारदेखि फ्लाइओभर निर्माण कार्य सुरु
आइतबार, माघ २९, २०७९
निर्माण सम्पन्नपछि चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् ।
गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव
आइतबार, माघ २९, २०७९
प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए।
साताको लोकप्रीय

