Kath Khabar
सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ
सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ विभिन्न युट्यूव अन्तर्वार्ता दिदै आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनी विरुद्ध साइबर व्यूरोमा उजुरी गरेपछि व्यूरोले उनलाई पक्राउ गरेको हो ।
महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा प्रधान सेनापतिद्वारा पुरस्कार वितरण (फोटोफिचर)
महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा प्रधान सेनापतिद्वारा पुरस्कार वितरण (फोटोफिचर) नेपाली सेनाले हरेक वर्ष सेना दिवसका अवसरमा विभिन्न प्रतियोगिताहरूमा विजयी हुने एवं प्रसंशनीय कार्य गर्ने सेवारत र अवकाश प्राप्त सैनिकहरूका साथै सैनिक इकाईहरुलाई पुरस्कृत गर्ने गरेको छ ।
कांग्रेस नेता भण्डारीको भारतमा उपचार जारी, शुक्रबार दुईवटा शल्यक्रिया गरिने
कांग्रेस नेता भण्डारीको भारतमा उपचार जारी, शुक्रबार दुईवटा शल्यक्रिया गरिने नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् ।
नागा बाबाहरुको पशुपतिमा घुइँचो
नागा बाबाहरुको पशुपतिमा घुइँचो जोगीका ४ सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासी अन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।
मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरु
मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरु अन्तिम परीक्षणको अवधिमा कसैले धारा खोलेमा परीक्षण असफल हुने र पुनः परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भई मेलम्चीको खानेपानीको नियमित आपूर्ति समेत अवरूद्ध हुने जानकारी गराउँदछौँ ।
दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते
दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको गाडी आगजनी गर्ने र लोत्से मल तोडफोड गर्ने १५ जना पक्राउ
प्रहरीको गाडी आगजनी गर्ने र लोत्से मल तोडफोड गर्ने १५ जना पक्राउ आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको २ वटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोेत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए ।
सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लगियो
सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लगियो बुधबार राति ग्यास सिलिन्डर विष्फोटमा परी गम्भीर घाइते हुनुभएका भण्डारीलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । थप उपचार गर्नुपर्ने भएकाले उहाँलाई मुम्बई लगिएको हो ।
चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ घट्टेकुलोस्थित दीपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोबाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो ।
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो। एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन।
नेता भण्डारीलाई उपचारका लागि भारत लगिँदै
नेता भण्डारीलाई उपचारका लागि भारत लगिँदै हिजो राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ ।
लोत्से मलको मोबाइल पसलमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ व्यक्तिहरू पक्राउ
लोत्से मलको मोबाइल पसलमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ व्यक्तिहरू पक्राउ उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
Weather Update