Kath Khabar
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त कार्यालयमा संग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग
व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग ‘केही मिटर पर मात्र प्रहरी वृत्त हुँदाहुँदै पनि भएको यस किसिमको लुटपाटको घटनाले देशको सुरक्षा स्थिति कतिसम्म कमजोर भइसकेको छ भन्ने उदाङ्गो भइसकेको छ ।’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आमा समुहलाई क्षमता विकास तालिम कार्यक्रम
आमा समुहलाई क्षमता विकास तालिम कार्यक्रम ‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । उद्घोषण र सिलसिला मिलाएर बोल्ने शैली सिकेर महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउनेछ ।’
कलाकार पवन खतिवडा पक्राउ
कलाकार पवन खतिवडा पक्राउ मोरङको बेलबारीस्थित एक होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै मंगलबार उनलाई प्रहरीले नियन्त्रण लिएको हो ।
आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट
आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरूको उपचारमा कुनै पनि कन्जुस्याईँ नगर्ने बताउनुभयो ।
भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुँदै
भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको जनाए । यो वर्ष अन्तर नगर खो खो प्रतियोगिता हुने उनले जनाए।
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते बस सीधै पानीमा खसेको र उद्धार छिटो हुँदा ठूलो क्षति हुन नपाएको पौडेलले बताए। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ।
नक्कली डलर सहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत 
नक्कली डलर सहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत  नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरको झम्सिखेलबाट पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरको झम्सिखेलबाट पक्राउ उनले हिमालय बैंक लिमिटेडमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।
बालाजुका डिएसपी रविन विष्टलाई रानीपोखरी तानियो
बालाजुका डिएसपी रविन विष्टलाई रानीपोखरी तानियो सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडी लगायत प्रहरीका २ भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।
Weather Update