बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने
आइतबार, माघ २९, २०७९
अवैध लागूऔषध सहित भक्तपुरबाट दुईजना पक्राउ
आइतबार, माघ २९, २०७९
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् ।
स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार
आइतबार, माघ २९, २०७९
युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले टाका लगाउने क्रममा कोठाभित्रैबाट बिरामी भागेको स्वीकार गरे।
चर्चित दक्षिण अफ्रिकी र्यापर एकेएको गोली हानी हत्या
आइतबार, माघ २९, २०७९
र्यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै थिए तब २ हतियारधारी मानिसहरू नजिक आए र उनीहरूलाई नजिकबाट गोली हाने। यसपछि आक्रमणकारीहरू पैदलै घटनास्थलबाट भागेका थिए ।
भक्तपुरमा दुई दुर्घटना
आइतबार, माघ २९, २०७९
दुर्घटनामा परी भक्तपुर चाँगुनारायण नगरपालिका-२ झौखेल बस्ने ३९ वर्षीया ओम कुमारी श्रेष्ठको मृत्यु भएको छ ।
महाशिवरात्रिका लागि सजाउन थालियो पशुपतिनाथ मन्दिर
आइतबार, माघ २९, २०७९
महाशिवरात्री आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ । हङ्स मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
चिकित्सकलाई आन्दोलन फिर्ता लिई नियमित काममा फर्कन मन्त्रालयको आग्रह
आइतबार, माघ २९, २०७९
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय सङ्घले गरेको थियो ।
कर्मसियल आर्टिष्ट संघद्धारा काठमाडौं महानगरको अव्यवहारिक कर नीति हटाउन माग
शनिबार, माघ २८, २०७९
करमा एकरुपता हुनुपर्छ, हचुवाको भरमा कर निर्धारण गरेर हुँदैन, नेपाल कर्मसियल आर्टिष्ट संघका महासचिव चित्र बहादुर कार्कीले भने । नेपालमा अहिले विज्ञापन कर अत्याधिक महँगो भएको भन्दै काम दिने कम्पनी नैं नभएको उनले बताए ।
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ
शनिबार, माघ २८, २०७९
तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गर्ने पक्राउ
शुक्रबार, माघ २७, २०७९
उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना आव्हान
शुक्रबार, माघ २७, २०७९
नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले फागुन १ गतेदेखि ३० गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।
ट्राफिक प्रहरीको विशेष चेकिङ : ला.प.से गरी सवारी साधन चलाउने तीन जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
शुक्रबार, माघ २७, २०७९
नशा लाग्ने पदार्थहरू सेवन गरी सवारी साधन चलाउँदा मानिसको शारीरिक तथा मानसिक दुर्वलता निम्त्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील अङ्गहरूमा आघात पारी मानवीय स्वास्थ्यमा नै खराब असर पर्ने हुन्छ ।
साताको लोकप्रीय

