पोखराको लेखनाथस्थित डाँडाकोनाकमा बस दुर्घटना, ४२ जना घाइते
आइतबार, फागुन ७, २०७९
सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित
आइतबार, फागुन ७, २०७९
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
जाडो नसिकिँदै देशका अधिकांश भू-भागमा गर्मी महसुस
आइतबार, फागुन ७, २०७९
नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउँछन् । भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटान लगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ ।
सूर्यविनायक-धुलिखेल सडकमा नयाँ मापदण्ड
आइतबार, फागुन ७, २०७९
उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड ४ लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगा देखि धुलिखेल खण्ड र सूर्यविनायक देखि साँगासम्मको ठेक्का २ चरणमा सम्झौता भएको हो ।
७२औं प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने
आइतबार, फागुन ७, २०७९
साथै ४९ रूपैयाँमा १ दिनका लागि अनलिमिटेड डेटा र अननेट १०० मिनेट भ्वाइस उपलब्ध हुनेछ ।
लोत्से मलस्थित मोबाइल पसलमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरू
शनिबार, फागुन ६, २०७९
नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्ठनलगायतको नेतृत्वमा भएको आन्दोलनले उग्र रुप लिँदा उक्त घटना भएको थियो ।
पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुल्ला
शनिबार, फागुन ६, २०७९
दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ ।
मलेसिया बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ
शुक्रबार, फागुन ५, २०७९
उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै राख्ने सरकारको निर्णय
शुक्रबार, फागुन ५, २०७९
हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिनुभयो ।
महाशिवरात्रि पर्वको लागि यस्तो छ ट्राफिक व्यवस्थापन
शुक्रबार, फागुन ५, २०७९
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
शुक्रबार, फागुन ५, २०७९
पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ । मारवाडी समाजको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम आज सम्पन्न हुँदैछ।
नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
शुक्रबार, फागुन ५, २०७९
उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलिप पोखरेलले हस्ताक्षर गर्नुभएको थियो ।
साताको लोकप्रीय

