Kath Khabar
बिहीबार 'डिजिटल लर्निङ डे २०२३' विशेष कार्यक्रम आयोजना हुँदै
बिहीबार 'डिजिटल लर्निङ डे २०२३' विशेष कार्यक्रम आयोजना हुँदै एक दर्जनबढि कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन् । तर अझैपनि डिजिटल लर्निङलाई पूर्णरुपमा आत्मसात गर्न नसकिएको देखिन्छ ।
चितुवाले लछारेर १५ मिटर टाढा लगेको व्यक्तिलाई कुकुरले बचायो
चितुवाले लछारेर १५ मिटर टाढा लगेको व्यक्तिलाई कुकुरले बचायो मालिक माथि आक्रमण भएको थाहा पाइसकेका दुवै कुकुर हुर्रिंदै आएर चितुवालाई आक्रमण गरे । २ वटा कुकुर र चितुवाबीच झन्डै १५ मिनेटजति लडाइँ चल्यो । ‘चितुवा मलाई समाउनलाई आउन खोज्थ्यो, दुवै कुकुर सँगै भएर चितुवालाई झम्टिन्थे ।'
पुनर्निर्माण पश्चात सर्वसाधारणले प्रवेश नपाउदै हल्लिन थाल्यो काष्ठमण्डप
पुनर्निर्माण पश्चात सर्वसाधारणले प्रवेश नपाउदै हल्लिन थाल्यो काष्ठमण्डप हामीले देखेका छौँ, केही काठ बांगोटिंगो भइसकेका छन् । केही काठले भित्ता नै छाडिसके । थाम, बिम हल्लिएका छन्, तर ध्यान कसैको छैन,’ उनले भने । 
आज प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली
आज प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली यस्तै आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेकोछ । भोलिको मौसम पनि यस्तै रहने अनुमान छ ।
‘सर्भर डाउन’ हुँदा रोकिएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा
‘सर्भर डाउन’ हुँदा रोकिएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उहाँको भनाइ थियो।
चितवनबाट ५३ किलो गाँजा सहित २ जना पक्राउ
चितवनबाट ५३ किलो गाँजा सहित २ जना पक्राउ आज बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइ छिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो।
नेशनल जियोग्राफिक सोसाइटीद्वारा एलोइ सी.टी.ओ.लाई आर्थिक सहयोग
नेशनल जियोग्राफिक सोसाइटीद्वारा एलोइ सी.टी.ओ.लाई आर्थिक सहयोग एलोइ सि.टि.ओ.ले नेशनल जियोग्राफिक सोशाइटीबाट वातावरण मैत्री सूक्ष्म-उद्यमीहरुलाई व्यवसायिक वित्तपोषणमा पहुँच प्राप्त गर्न सहयोग गर्ने कार्यलाई बढावा दिने प्रयोजनका लागि रकम प्राप्त गरेको छ।
महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई आज दक्षिणा सहित बिदाइ गरिने
महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई आज दक्षिणा सहित बिदाइ गरिने शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ ।
रहेनन् पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठ
रहेनन् पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठ २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।
Weather Update