Kath Khabar
सन्दीपको मुद्धाको सुनुवाई न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा
सन्दीपको मुद्धाको सुनुवाई न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली
आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली आज दिउँसो प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
सन्दीप लामिछानेको निवेदन माथि सुनुवाइ सकियो, आदेश आउन बाँकि
सन्दीप लामिछानेको निवेदन माथि सुनुवाइ सकियो, आदेश आउन बाँकि उक्त निवेदन माथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपछि आदेश आउने बताइएको छ ।
मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति
मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ।
जङ्गली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जनाको मृत्यु हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो।
महानगरले कुहिने फोहरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन शुरु, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी
महानगरले कुहिने फोहरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन शुरु, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी करिब १२ टन कुहिने फोहोरबाट कम्पोस्ट मलको उत्पादन शुरु गरिएको हो । फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न करिब १ देखि ३ महिनासम्मको समय लाग्ने गर्दछ । 
उपत्यकाका यात्रु सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य
उपत्यकाका यात्रु सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको शुरुवात देखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१,५०८  सवारी चालकलाई कारबाही गरिएको छ ।
काठमाण्डौमा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने
काठमाण्डौमा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्था समेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको जानकारी गराएको छ ।
अवैध लागूऔषध अफिम बरामद 
अवैध लागूऔषध अफिम बरामद  राक्सिराङ गाउँपालिका-५ दोबानस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब ३ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । 
Weather Update