कोटेश्वरमा गाडीको ठक्करबाट महिलाको मृत्यु
सोमबार, फागुन १५, २०७९
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ
सोमबार, फागुन १५, २०७९
उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरु मध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाई फकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ।
थुनामुक्त भए अभिनेता पल शाह
सोमबार, फागुन १५, २०७९
बलात्कारको आरोप लागेपछि आजकै दिन फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । उनी आज फागुन १५ गते नै रिहा भएका छन् ।
आज पनि यि प्रदेशमा हल्का पानी पर्ने, पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
सोमबार, फागुन १५, २०७९
अनुगमनमा निस्केका मध्यपुर थिमिका उप-प्रमुख माथि आक्रमण
आइतबार, फागुन १४, २०७९
उनलाई नेकपा (एमाले) मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का सुमन जोशीको नेतृत्वको टोलीले आक्रमण गरेको आरोप लगाइएको छ।
पल शाहले उच्च अदालतबाट पाए सफाइ, भोलि रिहा हुने तयारी
आइतबार, फागुन १४, २०७९
तनहुँबाट सफाइ पाए पनि जिल्ला अदालत नवलपरासी पूर्वको फैसला बमोजिम पलले जेल जीवन भोगिरहेका थिए ।
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता
आइतबार, फागुन १४, २०७९
सम्झौता अनुसार उद्योग स्थापनाका लागि २५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्नेछ । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस।डी।केका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् ।
अवैध चितुवाको हड्डी सहित २ जना पक्राउ
आइतबार, फागुन १४, २०७९
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
सन्दीप लामिछाने प्रकरण : निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा, बहस भोलि पनि हुने
आइतबार, फागुन १४, २०७९
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ।
ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे
आइतबार, फागुन १४, २०७९
नियम लागू भएपछि २ पाङ्ग्रे सवारी साधनमा २० प्रतिशतसम्म र ४ पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ।
साताको लोकप्रीय

