यि प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
बिहीबार, फागुन १८, २०७९
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट
बिहीबार, फागुन १८, २०७९
यसरी ठगी गरेको रकममध्ये २२ करोडको जग्गा नै खरिद गरिसकेका र घर निर्माण, शेयर, सुन खरिद, कम्पनी र बीमालगायतमा लगानी गरेको भेटिएको छ ।
महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना कोर्ट मार्शलमा
बुधबार, फागुन १७, २०७९
उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
हिउँदयाम सकिएसँगै नेपालमा प्रि-मनसुन सुरु
बुधबार, फागुन १७, २०७९
प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् ।
दर्ता नगरेको औषधि पसल संचालन गरी औषधिको अवैध कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, फागुन १७, २०७९
बैदेशिक रोजगार बिभाग भित्रै अभियन्ता तारा बराल माथि हातपात
बुधबार, फागुन १७, २०७९
बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदैछ ।
बैंकको ऋण तिर्न नसकेपछि रामेछापका एक व्यवसायीले गरे आत्महत्या
बुधबार, फागुन १७, २०७९
‘पौडेलले बिहानै मर्निङ वाकमा जाँदा डोरी किनेको खुल्न आएको छ। अध्यक्ष श्रेष्ठले भने- ‘आमालाई भाईको घरमा, श्रीमतीलाई जुस किन्न र छोरोलाई कलेज पठाएर उनले आत्महत्या गरेछन् ।’
नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
मंगलबार, फागुन १६, २०७९
चितवन जिल्लाको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका ती व्यक्तिलाई सशस्त्रले तत्कालै सकुशल उद्धार गरेको हो।
विमान परिचारिकामाथि दुर्व्यबहार गर्ने नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक
सोमबार, फागुन १५, २०७९
उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारी समेत गराइएको जनाएको छ। छानविन नसकिञ्जेलका लागि प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक नगर्ने जनाएको छ।
साताको लोकप्रीय

