Kath Khabar
एकान्तकुनास्थित यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी
एकान्तकुनास्थित यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ ।
महानगरको कार्यालय काठमाडौं प्लाजामा सर्ने 
महानगरको कार्यालय काठमाडौं प्लाजामा सर्ने  महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।
प्रधानमन्त्री दाहाल : महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छ 
प्रधानमन्त्री दाहाल : महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छ  “संविधान र कानुनले महिलाको हक अधिकारका लागि ऐतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तह देखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उनले भने ।
हुम्लाको गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी
हुम्लाको गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । हुम्ला जिल्लामा आयोडिन युक्त नुनको प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्‍याएको उनले बताए ।
महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित
महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित ’मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुने गरेको छ । यस वर्ष परिवारजनबाट एक सय ११ जना महिलाको हत्या भयो ।
नारी दिवसमा एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने
नारी दिवसमा एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने दोहोरो चापका कारण महिलाहरूमा विभिन्न समस्याहरू देखिने गरेको छ । समस्या लुकाएर बस्न हुँदैन र त्यसको निदान तथा उपचारको बाटो खोज्नुपर्छ भन्ने सन्देश महिला दिवसको अवसर पारेर दिनका लागि हामीले यो क्याम्प आयोजना गरेका हौं
काठमाडौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा
काठमाडौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा देशको सामान्य प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
४२५ करोड बराबरको लागुऔषध हेरोइन बरामद
४२५ करोड बराबरको लागुऔषध हेरोइन बरामद भारतीय तटीय गार्ड (आईसीजी) ले सोमबार संयुक्त कारबाहीमा ४२५ करोड रुपैयाँको लागूऔषध सहितको इरानी डुङ्गालाई नियन्त्रणमा लिएको छ ।
यस्ता लक्षणहरु देखिए हुनसक्छ मृगौलामा खराबी
यस्ता लक्षणहरु देखिए हुनसक्छ मृगौलामा खराबी स्वास्थ्यकर्मीहरुका अनुसार मृगौलामा कुनै समस्या भएमा हाम्रो शरीरले धेरै प्रकारका संकेत दिन्छ । त्यसैले यसको लक्षणहरू पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ ।
भक्तपुरको परम्परागत होली शैली लोप हुँदै
भक्तपुरको परम्परागत होली शैली लोप हुँदै भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएकोे छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ ।
Weather Update