Kath Khabar
‘सिकलसेल एनिमिया’ बाट पश्चिम तराईका १५ जिल्ला प्रभावित
‘सिकलसेल एनिमिया’ बाट पश्चिम तराईका १५ जिल्ला प्रभावित सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ। उनीहरुले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ।
दाङमा श्रेष्ठ दम्पतीले गरे उदाहरणिय काम, आफ्नै बुहारीको गरिदिए कन्यादान
दाङमा श्रेष्ठ दम्पतीले गरे उदाहरणिय काम, आफ्नै बुहारीको गरिदिए कन्यादान आफ्नो सन्तानको रुपमा एउटै छोरा थियो, त्यो पनि सानै उमेरमा भगवानको प्यारो भयो तर छोरा स्वर्गवास भएपनि सन्तान भनेको हाम्रो बुहारी थियो । बुहारीलाई पनि आफ्नै सन्तान मान्यौ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ शुरु गर्दै
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ शुरु गर्दै विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेक जाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।
हरेक शनिबार पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष सरसफाइ
हरेक शनिबार पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष सरसफाइ कर्मचारीसहितको उक्त सामूहिक सरसफाइमा पशुपति क्षेत्र विकास कोषले सरसफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनुपर्ने मन्त्रालयले निर्देशन दिएको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो।
जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु
जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ।
भक्तपुर तलेजु मन्दिरभित्र मूर्ति चोरी प्रयासको आरोपमा इटालियन नागरिक पक्राउ 
भक्तपुर तलेजु मन्दिरभित्र मूर्ति चोरी प्रयासको आरोपमा इटालियन नागरिक पक्राउ  ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे ।
विश्व खाद्य कार्यक्रमले नेपालको लागी पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन
विश्व खाद्य कार्यक्रमले नेपालको लागी पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ । सूचना अधिकृत शर्माका अनुसार चामल गुणस्तरहीन प्रमाणित भएपछि विश्व खाद्य कार्यक्रमका कुनै कर्मचारी सम्पर्कमा आएका छैनन् ।
Weather Update