झारफुकका नाममा भएको किशोरी हत्या प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ
मंगलबार, फागुन ३०, २०७९
सहारा खोजेका ७५ वर्षीय जानकीलाल फसे बिहेको हनी ट्रयापमा, १ लाख धरौटीमा छुटिन् कमला
मंगलबार, फागुन ३०, २०७९
पीडित बस्नेतले कमलाले आफूसँग विवाह गर्छु भनेर जग्गा आफ्नो नामसारी गरेपछि सम्पर्क विहीन बनेको हुँदा आफूमाथि जालसाजी भएको भन्दै ठगी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी शर्माले बताए।
बिजनेस समिटको टाइटल स्पोन्सरमा वल्र्ड लिंक कम्युनिकेसन
सोमबार, फागुन २९, २०७९
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वल्र्ड लिंकले साझेदारी गरेको हो ।
३५ वर्ष अघिको त्यो कालो दिन
सोमबार, फागुन २९, २०७९
२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदौडमा परि ९७ जना खेलप्रेमीले ज्यान गुमाएका थिए । तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्र सामु राजीनामा बुझाए।
लिङ्ग भैरवी देवी तपाईंका कल्पनाभन्दा परका सम्भावनाहरू खोलिदिने द्वार हुन्
सोमबार, फागुन २९, २०७९
महिला र पुरुष दुवैले दर्शन गर्ने भए पनि देवीको गर्भगृहलाई महिलाहरूले मात्र हेरचाह गर्छन्, जसलाई “वैरागिनी माँ” भनिन्छ ।
मेयर बालेन आज लन्डन जाँदै
सोमबार, फागुन २९, २०७९
टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।
गोदावरी महोत्सव आयोजना हुँदै, “आर्थिक समृद्धिका लागि संस्कृति” मुख्य नारा
सोमबार, फागुन २९, २०७९
आन्तरिक पर्यटनमार्फत मनोरञ्जनका लागि सहज गन्तब्यको रुपमा रहेको गोदावरीमा महोत्सवमार्फत आर्थिक समृद्धिमा भूमिका खेल्ने विश्वास लिइएको छ ।
हिन्दु धर्म अनुसार देवी देवतालाई चढाउने फूलको छनोट यसरी गर्नुहोस्
सोमबार, फागुन २९, २०७९
हिन्दू धार्मिक शास्त्र अनुसार विभिन्न प्रकारका फूलहरू सबै देवीदेवतालाई प्रिय हुन्छन्। देवताहरूलाई फूल चढाउने नियम पनि धार्मिक शास्त्रहरूमा तोकिएको छ।
लोपोन्मुख अवस्थामा बुट्टेनली
आइतबार, फागुन २८, २०७९
”ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकार पाइँदैन । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रूपमा रहेको छ । नयाँ पुस्तामा सीप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।
भैंसीको विषयमा विवाद पछि गाउँलेहरूबीच भिडन्त, २२ जना पक्राउ
आइतबार, फागुन २८, २०७९
सम्भलका एसपी चक्रेश मिश्रले फरक फरक समुदायका मानिसबीच झडप भएको र एकअर्कामाथि लाठी र ढुंगा प्रहार गरेको बताए । यस मामिलामा २२ जनालाई हिरासतमा राखिएको उनले बताए ।
धनुषा इलाका प्रहरीको हिरासत फोडेर भागेका थप १ जना पक्राउ
आइतबार, फागुन २८, २०७९
गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये ४ जनालाई भागेको १ साता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।
साताको लोकप्रीय

