वत्सलेश्वरी, बज्रेश्वरी जात्रा पशुपति क्षेत्रमा शुरु
आइतबार, चैत ५, २०७९
सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई
आइतबार, चैत ५, २०७९
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
आज पनि पानी पर्ने सम्भावना
आइतबार, चैत ५, २०७९
देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राष्ट्रपतिद्वारा विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई सम्मान
शुक्रबार, चैत ३, २०७९
शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका छन्। सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए।
बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति
शुक्रबार, चैत ३, २०७९
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
नेपाल पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई
शुक्रबार, चैत ३, २०७९
राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।
अमेरिकाबाट आएको ६ केजी ९ सय ग्राम गाँजाको पार्सल बुझ्न आउने ३ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।
नक्कली नोट र लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम फेला परेको छ । यस्तै, नक्कली नेपाली नोटहरु १ हजारको काटेको ६० थान, एक हजारको नकाटेको २८ थान, ५ सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट १ सयको ३ थान पनि प्रहरीले बरामद गरेको छ ।
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
शुक्रबार, चैत ३, २०७९
सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको बिदा पनि दिएको छ ।
जाली नोटको कारोबारमा संलग्न दुई व्यक्तिहरू पक्राउ
शुक्रबार, चैत ३, २०७९
कालोपुलबाट दुई जना ब्यक्तिहरूलाई खोटा (नक्कली) जस्तो देखिने एक हजार अंकित दरको नेपाली नोट छ सय ३६ थान जम्मा छ लाख ३६ हजार र नोटको साईजमा काटेको कागजको बण्डल थान–९ सहित नियन्त्रणमा लिइएको हो ।
साताको लोकप्रीय

