नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको ६९ वर्षको उमेरमा निधन
बिहीबार, फागुन ११, २०७९
डिउटीमा खटिएका प्रहरी जवानले आफैलाई गोली हानी गरे आत्महत्या
बिहीबार, फागुन ११, २०७९
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।
भक्तपुरका कुखुरामा भेटियो बर्डफ्लु
बुधबार, फागुन १०, २०७९
रातोपाटीस्थित तीनवटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।
घूसको टेप प्रकरणसँगै थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ खोसियो
बुधबार, फागुन १०, २०७९
थाइ स्माइलले उडान संचालन सेवा दिए पनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्द गरिएको निरौलाले बताए।
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
बुधबार, फागुन १०, २०७९
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
बाजुरा केन्द्रविन्दू भएर सुदूरपश्चिम नेपालमा भूकम्प
बुधबार, फागुन १०, २०७९
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बाजुरा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमान सहित ४ पक्राउ
बुधबार, फागुन १०, २०७९
सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका-२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला थियो । निधन भएकी महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको थियो ।
८ करोड ७० लाख लागतमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन
बुधबार, फागुन १०, २०७९
स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ ।
१२ देखि १४ फागुनसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन
बुधबार, फागुन १०, २०७९
‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवेशन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुंगो लगाउने छौं ।’
साताको लोकप्रीय

