‘नेपाली केटी’ एप्स मार्फत २० जनाको ५१ लाख रुपैयाँ चोरी गर्ने ८ जना पक्राउ
आइतबार, माघ २२, २०७९
भक्तपुरमा १०८ रोपनीमा १०८ फिट अग्लो भगवान् शिवको मूर्ति १ अर्ब खर्चमा बन्ने
आइतबार, माघ २२, २०७९
१०८ रोपनी क्षेत्रफलमा बनाइने उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ । यो क्षेत्रमा शिवको मूर्तिबाहेक बुद्ध, मायावती, बुद्धका ७ पाइला, श्री १०८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष विष्णुजंग बस्नेतले जानकारी दिए ।
रहेनन् नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबरा
आइतबार, माघ २२, २०७९
उहाँ विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको केही साता अघिदेखि काठमाण्डौको थापाथलीस्थित यस नर्भिक इनटरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो ।
एकमहिने श्री स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै
आइतबार, माघ २२, २०७९
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
यूएईमा एक नेपालीले जिते ८३ करोड रूपैयाँको चिट्ठा
शनिबार, माघ २१, २०७९
‘म अत्यन्तै खुसी भएको छु । मैले जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
शुक्रबार, माघ २०, २०७९
सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम गिरी हिड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।
पढेर जागिर होइन, उद्यमी बन्ने हो
शुक्रबार, माघ २०, २०७९
“मलाई पढेर जागिर खाने भन्दा पनि आफूले केही उद्यम गर्ने कुरामा धेरै चासो छ, तालिम पाएपछि धेरै गर्न सकिन्छ जस्तो लागेको छ” उनले भनिन् ।
कञ्चनपुरको दोदा नदी तर्न ५ देखि ४० रूपैयाँ शुःल्क तिर्नुपर्ने
शुक्रबार, माघ २०, २०७९
रानाले अस्थायी रुपमा काठको पुल राखेको स्थान भन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर १ दशक अघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुंगो छैन । स्थानीय बोटसिंह रानाले भने, ‘कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण...
हिजो पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान
शुक्रबार, माघ २०, २०७९
हिजो साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज बिहान कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो।
‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान'बाट विभिन्न श्रष्टा सम्मानित
शुक्रबार, माघ २०, २०७९
विलक्षण क्रियसन प्रा.लि. तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान-२०७९’ बाट उनीहरु सम्मानित भएका हुन् ।
मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणमा, ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे छलफल गर्ने
शुक्रबार, माघ २०, २०७९
भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्किने छन्।
घर पालुवा कुकुरलाई खुल्ला शौच गराए ललितपुर महानगरपालिकाले कारबाही गर्ने
शुक्रबार, माघ २०, २०७९
ललितपुर महानगरपालिकाले नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँदै गएको जनाएको छ ।
साताको लोकप्रीय

