सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
आइतबार, माघ १५, २०७९
सूर्यविनायक-धुलिखेल सडकखण्डको निर्माण ३ वर्षमा सक्ने सम्झौता
आइतबार, माघ १५, २०७९
कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ छ।
धनकुटा महोत्सव: प्रमोद खरेलको कन्सर्टमा भागदौड हुँदा ३० जना घाईते ३ को अवस्था गम्भीर
आइतबार, माघ १५, २०७९
गायक खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा
शनिबार, माघ १४, २०७९
शुक्रवार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंक विरुद्ध आन्दोलन घोषणा गरेको हो ।
विद्यालयमा उद्यमशीलता सिकाउँदै तुलसीपुरको मेट्रो कलेज
शुक्रबार, माघ १३, २०७९
‘पछिल्लो समय देश छाड्ने विद्यार्थीहरू बढ्दै गएका छन् त्यसलाई रोक्नका लागि पनि सानैदेखि उद्यमशील बनाउनुपर्ने हुन्छ’
भारतको अयोध्यामा कालिगण्डकीको शिलाबाट रामको मूर्ति बनाईदै
शुक्रबार, माघ १३, २०७९
अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ। लरीमा फलामको साङ्लाले बाँधेर यी २ शिला म्याग्दीको गलेश्वरबाट भारततिर पठाइ सकिएको छ। समितिले कम्तीमा हजार वर्ष टिक्ने ढुंगा उपहार मागेका थिए। नेपाल सरकारले निर्णय गरेपछि आवश्यक प्रक्रिया पुर्याएर पठाएको केसीले बताए।
जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सञ्चालन
शुक्रबार, माघ १३, २०७९
नेपाली सेनाका अनुसार हिउँ कम भएर दिउसो १२ बजे सम्म धावन मार्ग खुलाउने प्रयास गरिए पनि हिउँ जमेर खुलाउन कठिन भएको थियो ।
६६ वर्ष सम्ममा पनि मूर्तरुप लिन सकेन कान्ति लोकपथले
शुक्रबार, माघ १३, २०७९
ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोक देखि जीपमा ललितपुरको टीका भैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ ।
नेत्रज्योति संघको निःशुल्क आँखा शिविर मार्फत तीन सय ५८ जनाले पाए नयाँ दृष्टि
बिहीबार, माघ १२, २०७९
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
रक्षामन्त्रीद्वारा निर्माणाधिन काठमाण्डौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निरीक्षण भ्रमण
बिहीबार, माघ १२, २०७९
निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरूको प्रयोग गरी भइरहेका कार्यहरूको प्रशंसा गर्नुभएको छ ।
साताको लोकप्रीय

