सामान्य मजदुरलाई ३ करोड १४ लाखको जरिवाना र डेढ वर्ष जेल सजाए
मंगलबार, पुस १९, २०७९
काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने
मंगलबार, पुस १९, २०७९
तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ । तर कम्पनीले भने निर्माण सम्पन्न हुन अझै थप साढे एक वर्षसम्म लाग्ने जनाएको हो ।
तिब्बतको पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला
मंगलबार, पुस १९, २०७९
तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालद्वारा पठाओ र इनड्राइभ बन्द गर्न माग
मंगलबार, पुस १९, २०७९
निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेपछि सार्वजनिक यातायात सेवा धरासायी बन्दै गएको भन्दै महासंघले यस्ता सवारीसाधनलाई कार्वाहीको माग गरेको हो ।
आजको मौसम: हल्का हिमपातको सम्भावना
मंगलबार, पुस १९, २०७९
हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा मृगौला प्रत्यारोपण सेवाको सुरुवात
सोमबार, पुस १८, २०७९
मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ ।
पुरुष र महिलाको उमेर अनुसार रक्तचाप कति हुनुपर्छ ?
सोमबार, पुस १८, २०७९
रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गौला र अन्य रोग लाग्ने खतरा बढ्छ । यस्तो अवस्थामा हरेक व्यक्तिले आफ्नो सामान्य रक्तचाप कस्तो हुनुपर्छ भन्ने कुरा जान्न जरुरी छ ।
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ
सोमबार, पुस १८, २०७९
यो घटनाले बिरामीहरुमा त्रास फैलाएको थियो । ५७ वर्षीय बिरामी क्रिस रीडले भने, ‘मलाई क्यान्सर भएको सन्देश आयो जब म मेरो रिपोर्टको पर्खाइमा थिएँ । यो पढेपछि मलाई डर लाग्यो । म भित्रै आत्तिएर रुन थालें ।
विकास थपिँदैछ तर गाँउ भने क्रमशः रित्तिँदै छ
सोमबार, पुस १८, २०७९
“सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ ।”
सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ
सोमबार, पुस १८, २०७९
स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ
सोमबार, पुस १८, २०७९
उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
अल्का अस्पतालमा पाँच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर हुने
सोमबार, पुस १८, २०७९
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ ।
आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु
आइतबार, पुस १७, २०७९
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
साताको लोकप्रीय
