पुस १५ देखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने, तपाईको फोन चल्छ कि चल्दैन ?
बिहीबार, पुस १४, २०७९
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ
बिहीबार, पुस १४, २०७९
उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
सन्दीप लामिछानेको आज पुनरावेदनमा पेसी
बिहीबार, पुस १४, २०७९
पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षका वकिलहरुको भनाइ छ ।
जनकपुरमा रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु
बुधबार, पुस १३, २०७९
मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका-२ राघोपुर बस्ने अन्दाजी ३५ वर्षीय पुरन सादा रहेको प्रहरीले जनाएको छ।
सन्दीप लामिछाने प्रकरण : पिडीत भनिएकी किशोरीको जन्ममिति अस्पतालबाट झिकाउन अदालतको आदेश
मंगलबार, पुस १२, २०७९
मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो ।
कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित दरबार हाई स्कुलमा अहिले विद्यार्थीको चाप
मंगलबार, पुस १२, २०७९
यस विद्यालयमा अहिलेका लागि मात्रै होइन आगामी शैक्षिक सत्रका लागि पनि सिट सुनिश्चित गर्नुपर्यो भन्दै अभिभावक आउने गरेका छन् । अहिले सबै कक्षा भरिभराउ भएको र तत्काल भर्ना गर्न नसकिने कुरा विद्यालयले भनेपछि आगामी वर्षका लागि सिट रोक्नका लागि अभिभावकबाट अहिले नै अनुरोध हुने गरेको छ ।
काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने
मंगलबार, पुस १२, २०७९
गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको बताउनुभयो ।
ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने
मंगलबार, पुस १२, २०७९
‘जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो। दैनिकजसो ३ हजार देखि ४ हजार सम्म उल्लंघन गर्नेहरू हुन्छन्,’ उनले भने, ‘५ सय रुपैयाँ त हो नि भनेर पटकपटक तिर्नेहरू देखियो।
४८ घण्टाभित्र कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन
मंगलबार, पुस १२, २०७९
‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।
मजदुरको मलद्वारमा आगो लगाएर विभत्स हत्या
मंगलबार, पुस १२, २०७९
अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मोहम्मद अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।
सयौं क्वीन्टल जिम्बु गाउँमै थन्कियो
मंगलबार, पुस १२, २०७९
‘अघिल्ला वर्षहरूमा मसला प्रजाति भनेर कुनै पनि निकायलाई राजस्व बुझाउनु पर्दैनथ्यो। खुला रूपमा व्यापार ब्यवासय गरेका थियौ। यो वर्षबाट वन डिभिजन कार्यालयले जिम्बुको ब्यापार ब्यवसायमा प्रति किलो १० रुपैयाँ करले तोकेपछि स्थानीयले संकलन गरेको सयौं क्वीन्टल जिम्बु गाउँमै थन्किएको मुगुम कार्मारोङ गाँउपालिका-१ का सोनाम लामाले बताए।
चलचित्र विकास बोर्डले संशोधन गर्यो नियम, अब चार दिन पहिले सेन्सर सिफारिस लिए हुने
मंगलबार, पुस १२, २०७९
सोही बैठकबाट बेलुकी ११ बजे पछि चलचित्र प्रदर्शन शुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ ।
साताको लोकप्रीय

