Kath Khabar
जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै
जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै कोहलपुर देखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनेले प्रवाह गर्ने बिजुली गुणस्तर नभएकोले यो समस्या समाधान गर्न आयोजना निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी भइरहेको छ ।
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए ।
आगोबाट जोगाएको सामान चोरबाट जोगाउन सकेनन् बाक्सिला बजारका आगलागी पीडितले
आगोबाट जोगाएको सामान चोरबाट जोगाउन सकेनन् बाक्सिला बजारका आगलागी पीडितले एउटा घरलाई स्काभेटर लगाएर नभत्काएको भए बाक्सिलामा थप क्षति पुग्ने थियो । आगो निभाउने क्रममा खानेपानीका पाइप काटिएका छन् । ५ घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य बिग्रिएको छ ।
चार्ल्स शोभराज कैदमुक्त, फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी
चार्ल्स शोभराज कैदमुक्त, फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी उनलाई केन्द्रीय कारागारबाट हिजो बिहीबार नै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो ।
वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने
वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
दक्षिणायनको अन्तिम औँसी आज गया श्राद्ध विधिपूर्वक गरिँदै
दक्षिणायनको अन्तिम औँसी आज गया श्राद्ध विधिपूर्वक गरिँदै श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।
कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ 
कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ  इन्ड्राइभले अहिले ड्राइभरबाट कमिसन लिने गरेको छैन् ।  इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको दावी छ ।  इनड्राइभ एपमा स्थानीय पुलिससँग सीधै जोडिन सक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ ।
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो।
चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले यसकारणले रिहा गर्दै,  १५ दिनभित्र फ्रान्स फिर्ता पठाउने तयारी
चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले यसकारणले रिहा गर्दै, १५ दिनभित्र फ्रान्स फिर्ता पठाउने तयारी उनी सज्जन जस्तो व्यवहार गर्थे । उनीमाथि पहिलो पटक अमेरिकी युवतीको हत्या गरेको आरोप लागेको थियो । सन् १९७५ को यो घटनामा भारतको पट्टायास्थित समुद्र तटमा महिलाको शव भेटिएको थियो र उनले बिकिनी लगाएकी थिइन् ।
खतरनाक एपीके "नेपाली गर्ल", जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता
खतरनाक एपीके "नेपाली गर्ल", जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता “नेपाली गर्ल" त त्यही स्पाइवेयर एपीकेको ‘रिनेम’ (नाम परिवर्तन) मात्र गरिएको हो । यो एपीके फुटबल, ह्वाट्सएप, मेसेञ्जर, भाइबर जस्ता नाम राखेर फैलाउने गरिएको छ,” अली अगाडि भन्छन्, “यसरी नाम फरक फरक राखिएको हुन्छ, तर हामीले यसैलाई नेपालको अहिलेको सन्दर्भमा "नेपाली गर्ल" नाममा देखिरहेका छौँ ।”
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो ‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’
Weather Update