Kath Khabar
"छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन
"छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन परापूर्वकाल देखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ। डोल्पा र जुम्ला जिल्लामा मात्र मनाइने छोरा तिहारको महत्त्व दशैँ तिहार जत्तिकै रहेको डोल्पाको त्रिपुरासुन्दरी मन्दिरका पुजारी उमाकान्त न्यौपानेले बताए।
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।
मनकामना केबलकार अनिश्चितकालको लागि बन्द, मर्मत गर्न अष्ट्रियाबाट प्राविधिक ल्याइँदै
मनकामना केबलकार अनिश्चितकालको लागि बन्द, मर्मत गर्न अष्ट्रियाबाट प्राविधिक ल्याइँदै विद्युत आपूर्तिमा समस्या आउँदा केबलकारको प्यानलमा ठूलो क्षति भएकाले सेवा बन्द गरिएको कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए। उनका अनुसार मर्मतका लागि अष्ट्रियाबाटै प्राविधिक आउनुपर्छ।
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ?
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ? 'प्रिय, दुःख नाश गर्ने, सुखको रक्षक, श्रेष्ठ, तेजस्वी, पापको मार्ने, परमात्माको रूपमा परमात्मालाई हृदयमा धारण गरौं। भगवानले हाम्रो बुद्धिलाई सही मार्गमा प्रेरित गरून् ।'
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए। खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए।
आज यस वर्षकै सबैभन्दा बढी चिसो दिन
आज यस वर्षकै सबैभन्दा बढी चिसो दिन केही दिनयतादेखि काठमाडौँ सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ ।
बुस्टर डोज लगाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह
बुस्टर डोज लगाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।
लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बन्न नदिने कोषको निर्णय
लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बन्न नदिने कोषको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो ।
क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउँदै
क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउँदै २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
प्रधानमन्त्री देउवाद्धारा क्रिसमसको शुभकामना
प्रधानमन्त्री देउवाद्धारा क्रिसमसको शुभकामना प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाउनु भयो ।
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी संगठनका अध्यक्षको बैठक बोलाइएको छ। निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी संगठनसँग छलफल गरिने बताए।
फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइयो
फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइयो भारतीय बुबा र भियतनामी आमाबाट जन्मेका शोभराजले सन् १९७० को दशकमा एसियाभरि ब्याकप्याकरहरूको हत्यामा करीब १९ वर्ष जेल सजाय भोगेर जेलबाट रिहा भएका हुन् ।
Weather Update