एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
बिहीबार, पुस ७, २०७९
नवनिर्वाचित प्रतिनिधिसभाका सांसद अमिस शाहले ‘ईश्वरको ठाउँमा ‘अल्लाहा’ राखेर सपथ लिने
बिहीबार, पुस ७, २०७९
सद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ। संसद सचिवालयका अनुसार १४ फरक-फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्।
खराब मौसमका कारण प्रभावित भएको त्रिभुवन विमानस्थलको उडान अवतरण सुरु
बिहीबार, पुस ७, २०७९
खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको थियो । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन ।
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो
बुधबार, पुस ६, २०७९
प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दी समेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नेपाल सरकारद्वारा बाबा रामदेवको कम्पनी सहित १६ भारतीय औषधि कम्पनी माथि प्रतिबन्ध
बुधबार, पुस ६, २०७९
औषधि प्रशासनका अनुसार औषधि व्यवस्था विभागले यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको बताएको छ। अप्रिल र जुलाइमा विभागले औषधि कम्पनीका कारखानामा औषधि निरीक्षकको टोली पठाएको थियो ।
शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव पशुपतिनाथ फर्किएपछि आरती
बुधबार, पुस ६, २०७९
धनुर्मास पूजामा पशुपतिनाथका चारै भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, शृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ ।
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते
मंगलबार, पुस ५, २०७९
पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फोटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको छ ।
लुटेरा र स्थानिय बीच झडप हुँदा धनगढीमा गोली चल्यो
मंगलबार, पुस ५, २०७९
प्रहरीका अनुसार धनगढी-९ स्थित शिवराम नगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।
मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ
मंगलबार, पुस ५, २०७९
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडी सहित पक्राउ गरिएको हो। सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्ज भित्रको पर्सा जिल्लामा पर्ने गडवा लाइनबाट पक्राउ गरिएको बताइएको छ।
झापाको चारआली जङ्गलमा फेला परेको श्रीमान्-श्रीमतीको शवको सनाखत
मंगलबार, पुस ५, २०७९
उनीहरू मेचीनगर-१२ मा डेरा बस्दै आएका थिए। नेत्रकुमारले सञ्जुसँग दोस्रो विवाह गरेका थिए। सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ।
आफ्नै घरमा आगो लगाए दीपकले, १५ लाख रुपैयाँ भन्दा बढीको क्षति
मंगलबार, पुस ५, २०७९
आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको उनले बताए। आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउए।
आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो चार घण्टा बन्द हुने
मंगलबार, पुस ५, २०७९
चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ ।
साताको लोकप्रीय

