सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, पुस १, २०७९
हुस्सु र कुहिरो लागेपछि बाँके लगायत पश्चिम तराईमा चिसो बढ्यो
शुक्रबार, पुस १, २०७९
बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो। चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्।
बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु
शुक्रबार, पुस १, २०७९
दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे। घर सिसैयाबाट साइकलमा कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए।
महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छः बालेन्द्र साह
बिहीबार, मंसिर २९, २०७९
संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने र काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा उहाँको जोड छ।
प्रधान सेनापति शर्माद्वारा नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरूलाई पुरस्कार वितरण
बिहीबार, मंसिर २९, २०७९
“नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९“ मा आफ्नो क्षमता प्रदर्शन गरी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी कुल ३ सय ७१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउने खेलाडीहरू, प्रशिक्षकवर्ग एवं व्यवस्थापन टोली लगायत प्रत्यक्ष वा परोक्ष रुपमा योगदान दिनु भएका सम्पूर्णलाई हार्दिक बधाई...
हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध
बुधबार, मंसिर २८, २०७९
आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयस साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ ।
काठमाडौं भ्यू टावरको १६ महिनामा ७० प्रतिशत मात्र काम
बुधबार, मंसिर २८, २०७९
सम्झौताअनुसार ५ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको कामपाको भनाइ छ। सम्झौताअनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो। निर्माणका लागि तोकिएको समयसीमा सकिएको १६ महिना भइसकेको छ।
चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाँदा २०० भन्दा बढी बिरामी, सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील
बुधबार, मंसिर २८, २०७९
विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य
बुधबार, मंसिर २८, २०७९
अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।
काभ्रे बेथानचोक बस दुर्घटनाका १३ जना मृतकको पहिचान खुल्यो
बुधबार, मंसिर २८, २०७९
बस चालक ललितपुरको महाँकाल-४ घर भई हाल पनौती नपा-४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिनुभयो । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ ।
नारायणगढ-मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने
बुधबार, मंसिर २८, २०७९
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो। चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आगामी पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ।
काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु
मंगलबार, मंसिर २७, २०७९
दुर्घटनाका २२ जना घाइतेलाई धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पतालमा ल्याइएको र अन्य घाइतेको उद्धार गर्ने काम भइरहेको छ ।
अनलाईन जुवा नखेल्न राष्ट्र बैंकले दियो निर्देशन
मंगलबार, मंसिर २७, २०७९
अनलाईन बैंकिङ, मोबाईल बैंकिङ, डिजिटल वालेट जस्ता बिद्युतीय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजी लगायतका गैरकाकानुनी कार्यमा संलग्न राष्ट्र बैंकले मंगलबार निर्देशन दिएको हो ।
साताको लोकप्रीय

