एनसेलले छली गर्दै आएको आयकर तिराउन अभियान सञ्चालन गर्दै डा. सुरेन्द्र भण्डारी
सोमबार, पुस ४, २०७९
मेलम्ची खानेपानीका परिकल्पनाकार सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को शालिक सुन्दरीजलमा अनावरण
आइतबार, पुस ३, २०७९
भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए । प्रधानमन्त्री देउवाले काठमाडौं बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए ।
एयरपोर्ट नै नभएका विश्वका ५ देश
आइतबार, पुस ३, २०७९
अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।
महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव
आइतबार, पुस ३, २०७९
गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो ।
३५ बर्षमा हजार १० मृतक चिरफार गर्ने बालकृष्णको कहानी : ‘मरेको मान्छेले औठि माग्दा खुबै डराए’
आइतबार, पुस ३, २०७९
२०५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ । केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । २-३ दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाईलाइ...
चिया बेच्दै, पढ्दै २० वर्षीया विपना महत
आइतबार, पुस ३, २०७९
यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोच्नुभयो । उहाँको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गर्नुभयो । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गर्नुभयो...
वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस ३, २०७९
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविर सम्पन्न
शनिबार, पुस २, २०७९
उक्त स्वास्थ्य शिविर संचालन गर्नका लागि छाउनीस्थित श्री वीरेन्द्र अस्पतालबाट आवश्यक औषधी सहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी जम्मा ११७ जना स्वास्थ्यकर्मी खटिएका थिए ।
कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने "अवैध" सूर्य कर्पोरेसनमा छापा
शुक्रबार, पुस १, २०७९
सूर्य कर्पोरेसन यस अगाडि नै मानव तस्करीमा विवादमा आएको कम्पनी हो। यसले विदेशमा कार्यक्रम गर्ने भन्दै कलाकारहरूको समूहमा गैर कलाकारलाई राखेर प्रतिव्यक्ति १२ लाख देखि ३० लाखसम्म उठाएर पछि उतै छाड्ने गरेको खुलेको थियो।
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार
शुक्रबार, पुस १, २०७९
२०७५ साल पुस २९ गते शान्ता शर्मासँग २ करोड ३ लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीमा यसरी गरियो नेपाल-भारत संयुक्त सैनिक अभ्यास
शुक्रबार, पुस १, २०७९
विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६औं संस्करण हो ।
अनलाइनमा थरीथरीका ठगी धन्दा
शुक्रबार, पुस १, २०७९
"४० हजारको फोन पाउन ग्राहकले पटक पटक गरी विभिन्न बहानामा ५ लाखसम्म पैसा बुझाएको भेटियो । फसेको रकम फिर्ता हुने आशामा अरू रकम पनि दिँदा धेरै मानिस फसिरहेका छन् ।"
साताको लोकप्रीय

