Kath Khabar
जाजरकोट जीप दुर्घटनामा एकै वडाका आठसहित १२ को मृत्यु
जाजरकोट जीप दुर्घटनामा एकै वडाका आठसहित १२ को मृत्यु साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए। बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका-४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।
विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु
विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो।
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
सुन्धाराको मूल धारा नै नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति
सुन्धाराको मूल धारा नै नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पार्नुभएको छ । सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ ।
फेवातालको बीचमा अवस्थित बाराही मन्दिर पुनःनिर्माण गरिँदै
फेवातालको बीचमा अवस्थित बाराही मन्दिर पुनःनिर्माण गरिँदै पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ ।
विश्वकपका अतिथिलाई खाना खुवाउँने जिम्मा पाउँनु भएका विनोद बराल
विश्वकपका अतिथिलाई खाना खुवाउँने जिम्मा पाउँनु भएका विनोद बराल ‘‘साउदी अरेबियाको राजपरिवार, टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, भारतका उपराष्ट्रपति जगदिप धनकर, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यान, प्रख्यात फुटबलर डेभिड वेकम, आर्सनल क्लबका म्यानेजर आर्सी वाग्नरलगायतका विशिष्ठ व्यक्तिहरूले हामीले तयार गरेको खानाको उच्च प्रशंसा पनि गरेका थिए ।’’
Weather Update