धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या
बुधबार, मंसिर २१, २०७९
भुजुङमा ‘हनी हन्टिङ’, राजेश हमाल, बिजय लामासहित २०० चर्चित व्यक्तिहरू सहभागी हुँदै
बुधबार, मंसिर २१, २०७९
मंसिर २२ गते विहान काठमाडौंमा उद्घाटन गरेर भुजुङको यात्रा सुरू हुनेछ ।
काठमाडौ उपत्यकामा सवारी चलाउनेका लागि आयो कडा नियम
बुधबार, मंसिर २१, २०७९
लागुऔषध खाएर गाडी चलाएका ५ जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा ५ दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो।
लोकन्थलीबाट सुनका गरगहना चोरी गर्ने व्यक्ति पक्राउ
बुधबार, मंसिर २१, २०७९
सिजललाई फलामको रड १ थान सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिकाले सुरू गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगित
बुधबार, मंसिर २१, २०७९
कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउँछन्। कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ।
कपिलवस्तुका न्यायाधीश भुवन गिरी माथि बलात्कारको आरोप
मंगलबार, मंसिर २०, २०७९
कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिईन
२० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई वडाले पैसा दिने
मंगलबार, मंसिर २०, २०७९
वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।
इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु
सोमबार, मंसिर १९, २०७९
उनीहरू नेपालमा घुम्न आएका थिए । उनीहरू २ वर्ष जाम्बियामा पनि सँगै बसेको प्रहरीले जनाएको छ । बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका थिए ।
नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी
सोमबार, मंसिर १९, २०७९
“गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यस वर्ष उहाँ नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।”
साताको लोकप्रीय

