Kath Khabar
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका-१५ ठेगाना भएका ३० वर्षीय प्रदिप कुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा: मन्त्री चौधरी
मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा: मन्त्री चौधरी गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरूङमा पानी हाल्न थालिएको छ।
विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट
विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन-तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ ।
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ ।
काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै
काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहनेछ ।
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित देशभर मनाइँदै
आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित देशभर मनाइँदै सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा रहेको परिवारको चिन्ता
इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा रहेको परिवारको चिन्ता अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ । प्रदर्शनकारीलाई झूट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन् । इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ ।
४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर
४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्दै सरकारले पेट्रोल र डिजलबाट चल्ने निजी प्रयोजनका गाडी आयातमाा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीको आयात बढेको हो । यस्तै सरकार र निजी क्षेत्रले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनाइरहेको, गाडी चार्जमा  विद्युत् महशुल शुल्क पनि घट्दै गएको र डिजल तथा पट्रोलको भाउ बढिरहेकाले विद्युतीय...
Weather Update