चौबिस घण्टामा आठ जनामा कोरोना पुष्टि
शुक्रबार, मंसिर २, २०७९
भाडामा बस्दा घरबेटीसँग सम्झौता अनिवार्य गर्ने कानुन ल्याउँदै काठमाडौं महानगरपालिका
शुक्रबार, मंसिर २, २०७९
सम्झौतामा लिने-दिने पक्षको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, भाडामा लिएको स्थान वा संरचनाको क्षेत्रफल तथा कित्ता नम्बर जस्ता विवरण उल्लेख गर्नु पर्नेछ । यस्तै भाडा रकम वृद्धि कति र कसरी हुने, विजुली, पानीको शुल्क कसले बुझाउने, वहाल कर कसले बुझाउने, मर्मत कसले गर्नेजस्ता विषय उल्लेख हुनु पर्नेछ...
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर दुवाकोटका एक व्यक्ति पक्राउ
शुक्रबार, मंसिर २, २०७९
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दोहा उड्नु पर्ने ६० यात्रीलाई सुन्धाराको बास...
शुक्रबार, मंसिर २, २०७९
गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको दाहाल बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा...
आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक
बिहीबार, मंसिर १, २०७९
ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
पेट्रोलको मूल्य घटेर आयो
बिहीबार, मंसिर १, २०७९
नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको हो। त्यस्तै, डिजेलमा १ रूपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ। मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ। त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ।
२ सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै
बिहीबार, मंसिर १, २०७९
नगरपालिकाले छुट्याएको करिब रु ३ करोडको बजेटमा दरबार बन्दैछ। नगरपालिकाले विसं २०७७ मङ्सिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सो सम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो। सोही बमोजिम महर्जन सहितका १६ स्थानीयवासीले लायकु दरबार सम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए।
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन
बिहीबार, मंसिर १, २०७९
‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उँहाले भन्नुभयो, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’ यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ।
सबैभन्दा सस्तो इलेक्ट्रीक कार सार्वजनिक
बिहीबार, मंसिर १, २०७९
यसको मूल्य ४ लाख ७९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गर्न लागिएको हो । नेपाली मूल्यमा हेर्ने हो भने यो माइक्रो कारको मूल्य ७ लाख ६६ हजार रुपैयाँ पर्नेछ । कम्पनीले यसलाई ३ फरक ब्याट्री अप्सनमा ल्याउने जनाएको छ । यसमा रहने ब्याट्रीले सिंगल चार्जमा १२०, १६० र २००...
साताको लोकप्रीय

