Kath Khabar
काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै
काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको वताउदै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अव अन्त्य भएको वताउनुभयो । ३ महिने कोर्ष पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ ।
२०७९ सालको एसईईको आवेदन फारम खुल्ला, पुष १० गतेभित्र भरिसक्नुपर्ने
२०७९ सालको एसईईको आवेदन फारम खुल्ला, पुष १० गतेभित्र भरिसक्नुपर्ने बोर्डले शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने जनाएको छ।
एउटा बीभत्स ‘हत्या’का कारण स्तब्ध भारत
एउटा बीभत्स ‘हत्या’का कारण स्तब्ध भारत दिल्ली प्रहरीका अनुसार बुधवार एक हस्तलिखित नोट सार्वजनिक भयो जुन वाल्करले सन् २०२० मा लेखेकी थिईन। त्यसमा उनले पूनावालाले आफूमाथि कुटपिट गरेको भन्दै उनी विरुद्ध उजुरी दिएकी थिइन् र उनले आफूलाई “मारेर टुक्राटुक्रा पारेर फाल्ने धम्की दिएको” जनाएकी थिइन्।
मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहदा काठमाडौंको न्यूरोड र नरदेवीमा सुन लुटपाट
मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहदा काठमाडौंको न्यूरोड र नरदेवीमा सुन लुटपाट मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७  नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी  र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र...
नेपाल वायुसेवा निगमद्धारा १० वटा गन्तव्यहरूमा उडान
नेपाल वायुसेवा निगमद्धारा १० वटा गन्तव्यहरूमा उडान उक्त गन्तव्यहरुमध्ये मित्रराष्ट्र भारतको नया दिल्लीमा विगत लामो समयदेखि निगमले नियमित रुपमा दैनिक दुईवटा उडान सञ्चालन गर्दै आएको निगमको भनाई छ । उक्त उडान निगमको व्यवसायिक दृष्टिकोणले मात्र महत्वपूर्ण नभई नेपालीहरूलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवद्र्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ ।
चितवनमा सवारी दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन
चितवनमा सवारी दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो।
पशुपतिमा बिहानैदेखि महादीपदान गर्ने भक्तजनको भिड
पशुपतिमा बिहानैदेखि महादीपदान गर्ने भक्तजनको भिड त्रयोदशीका बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ ।
बैतडीमा प्रहरी सवार जिप दुर्घटना, चार प्रहरीको मृत्यु
बैतडीमा प्रहरी सवार जिप दुर्घटना, चार प्रहरीको मृत्यु मतपेटिका पु-याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा चार प्रहरीको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् ।
भोजपुरका लागि उडेको विमानमा समस्या आएपछि काठमाण्डौ नै फर्कियो
भोजपुरका लागि उडेको विमानमा समस्या आएपछि काठमाण्डौ नै फर्कियो फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाजमा 'भाइब्रेशन' अर्थात् थर्किने समस्या देखिएपछि काठमाण्डौ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
Weather Update