Kath Khabar
२०७७ बीए प्रथम वर्षको नतिजा सार्वजनिक
२०७७ बीए प्रथम वर्षको नतिजा सार्वजनिक नतिजामा समस्या देखिएका विद्यार्थीहरुले आफूले अध्ययन गरेको क्याम्पस र सम्बन्धित क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट प्रवेशपत्र प्रमाणीकरण गराएर मंसिर १० गतेपछि मानविकि गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
कोहलपुरको नबिल बैंक शाखामा आगलागी
कोहलपुरको नबिल बैंक शाखामा आगलागी आज बिहान ५ः२५ बजे लागेको आगो १ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न
निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न यो निजी क्षेत्रले निर्माण गरिरहेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना हो । तर उत्पादन सुरु हुने चरणमा पुगे पनि प्रसारण लाइनको तार तान्ने काम भने सकिएको छैन ।
स्मरणशक्तिबाट गिनिजबुक अफ वर्ल्ड रेकर्ड, ‘मेमोरी किङ’ अर्पण शर्मा (कट्टेल)को सपना....
स्मरणशक्तिबाट गिनिजबुक अफ वर्ल्ड रेकर्ड, ‘मेमोरी किङ’ अर्पण शर्मा (कट्टेल)को सपना.... ‘धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्’, उनले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भने, ‘उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन्।’ उनको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र प्रवेश मिल्छ। कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उनले भने, ‘म सफल भएँ भनेर...
८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या
८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या संयुक्त राष्ट्र सङ्घको आंकलन अनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ ।
परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा
परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिक भन्दा केही ठूलो आकारको पनि हुन्छ । यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका...
अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना
अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना “पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।”
११ घन्टापछि फूलचोकीमा हराइरहेका ४ विद्यार्थीको उद्धार
११ घन्टापछि फूलचोकीमा हराइरहेका ४ विद्यार्थीको उद्धार शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए। छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ।
Weather Update